News Portal

रेडियो सुन्नुहोस्

करिश्मा र रिनाले काजिशलाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

१३६० पटक

काठमाडौ, चैत २० । नेपाली लोकदोहोरीको सरक्षण र विकाश गर्नको लागी र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागी निरन्तर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बाेकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत आज बाट बजारमा आएको छ ।

विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागी लागिपरेका गायक विष्णु बन्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा मायाका जुहारी गीतमा रहेको छ । प्रेमका सर्वाेकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । जवानीको लोभमा परेका मायालुलाई कसरी प्रेममा पर्दछन । भन्ने कुरालाई रमाइलो पारामा समेटिएको छ । विष्णु बन्जाडेको शब्द सिर्जनामा सुर्य खड्काको सुमधुर संगित संयोजनमा ”कोइलीले गाउँछ ” मा मौलिकता दिइएको छ ।
चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ , करिष्मा ढकाल,रिना र राजेन्द्रले गीतमा अभिनय गरेका छन । मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशाबादी रहेको गायिका कल्पनाले बताइन । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...