News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी १ स्याउलीवाङमा तेस्रो नौबहिनी महोत्सव जारी

झुलेनी नेटवर्क२०८० चैत ३०
६७५ पटक
२०८० चैत ३०

नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा बिहीवार देखि महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद थापाले स्याउलीवाङ क्षेत्रलाई पर्यटनसँग जोड्न आफुबाट हुने पहल कदमी थालेको बताए । साथै स्याउलीवाङ क्षेत्रको बिकासका लागि निरन्तर छलफल र संवाद गरिरहेको विश्वास दिलाए ।

कोठिभिर बिकास केन्द्रको आयोजनामा सञ्चालन भएको तेस्रो नौबहिनी कोठिभिर कृषि, पर्यटन महोत्सव ४ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, लोकदोहोरी, धनुषवाण, सामुहिक नृत्य, एकल नृत्य, महिला पुरुष छेलो, खुल्ला हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पूर्ण बुढा मगरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...