News Portal

रेडियो सुन्नुहोस्

यौटा वालविवाह छुटाईएको मर्कावाङ्गमा १५ वढी वालविवाह

सिखबर संवाददाता४ पौष, प्यूठान
२२०६ पटक
४ पौष, प्यूठान

जिल्लावाट एक टोलि पुगेर यौटा वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेको गाँउमा १५ वटा वालविवाह भएको पाईएको छ।

प्यूठानको माण्डवि गाउँपालीका २ (साविकको मार्कावाङ्ग)मा प्रहरि, गाउँपालीका उपप्रमुख, वालसञ्जाल र सरोकारवाला पुगेर मंसिर २९ गते वालविवाह छुटाउन अभिभावकलाई आग्रह गरेका थिए। तर, सोहि ठाँउमा मंसिर महिनामा १५ वटा वालविवाह भएको खुल्न आएको छ।

साविकको मर्कावाङ्ग (माण्डवि गाउँपालीका २) मा रहेको सुन्नानि आधार मा.वी. का १५ जना विद्यार्थीले विवाह गरेको श्रोतले जनाएको छ। विद्यालय श्रोतका अनुसार विद्यालयको कक्षा ८ मा ९ जना, कक्षा ९ मा ५ जना र कक्षा १० मा एकजना विद्यार्थीले विवाह गरेका हुन।

स्थानिय र वालसञ्जालले दिएको सुचनाको आधारमा मंसिर १ गते २० वर्षको पुरुष र १८ वर्षकि किसोरीविच भएको वालविवाह छुटाउन मंसिर २९ गते मर्कावाङ्ग पुगिएको जिल्ला वाल सञ्जालका अध्यक्ष प्रेमवहादुर विश्वकर्माले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...