News Portal

रेडियो सुन्नुहोस्

गणतन्त्र दिवसको अवसरमा बाग्दुला बजार क्षेत्र सरसफाई

झुलेनी नेटवर्क२०८२ जेठ १४
६५९ पटक
२०८२ जेठ १४

बाग्दुला बजार क्षेत्र सरसफाइ गरिएको छ । गणतन्त्र दिबस २०८२ को अबसरमा प्युठान उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रले बुधबार एक कार्यक्रमको आयोजना गरि बजार क्षेत्र सरसफाई गरेको हो ।

प्युठान नगरपालिका ८ बाग्दुला पुलचोक बजार क्षेत्र र उपल्लो चोकसम्म सरसफाइ गरेको उधोग बाणिज्य संघ प्युठान नगर बजार क्षेत्रका अध्यक्ष प्रसुजता अधिकारीले बताईन ।
उनले शनिबार बजार क्षेत्र बन्द गर्ने निर्णय अलि फितलो रहेको र अत्यावश्यक बाहेक पुर्ण रुपमा सनीबार बजार बन्द गर्ने सहमति भएको बताईन ।

सरसफाई कार्यक्रममा स्थानिय जनप्रतिनिधि , बिद्दिजिबी , प्रहरी , स्थानिय व्यापारी पुर्ब अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि...

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...