News Portal

रेडियो सुन्नुहोस्

सरलता र माैलिक सृजनाका खानी खेम सेञ्चुरीको अर्को कोसेली सार्वजनिक

सिखबर संवाददाता काठमाडौँ
१५६२ पटक
काठमाडौँ

विगत केही समय देखिनै नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका गायक एवम् सर्जक खेम सेञ्चुरीको नयाँ माैलिक गीत सार्वजनिक भएको छ ।
खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा लामपाते सुरती नामक गीत सार्वजनिक भएको हो ।

रमेश परियार र मञ्जु पुन मगरको आवाज रहेको सो गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष राम्रो रहेको छ भने अमेरीकाबाट भर्खर नेपाल आएका लोकप्रिय निर्देशक शंकर विसीले गितको म्युजिक भिडियोमा निकै उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन ।

गितमा शंकर विसी र रिना थापा मगरको अभिनय रहेको छ । गीत सफल बनोस् हाम्रो तर्फबाट शुभकामना ।

भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...