News Portal

रेडियो सुन्नुहोस्

को को हुन प्यूठान आईडियलमा आजका टप नाईन प्रतिष्पर्धी?

सिखबर संवाददाता
१८६६ पटक

प्यूठान महोत्सव २०७५ को अवसरमा आयोजित नेपाली गायन विद्याको प्रतिष्पर्धा प्यूठान सिंगिङ आईडियलमा मंगलवार उत्कृष्ट ९ मा छनौट भएका प्रतियोगिले आफ्नो प्रस्तुति गर्दैछन्।

सोमवारको प्रतियोगितामा छनौट भएकाहरुवाट आज एकजना वाहिरिने प्यूठान आईडियलका संयोजक वोम वहादुर परियारले वताए। आईडियलको मुल्यांकन राष्टिय कलाकार वैकुण्ठ महत र लोक तथा दोहोरी प्रतिष्ठान प्यूठानका सल्लाहकार यादव भण्डारीले गरिरहेका छन्।

प्रतियोगितामा यसअघिका प्रतियोगितामा पुरस्कार जितेकाहरु पनि सहभागि रहेको आयोजकले जनाएको छ। आज पारुल नेपाली, धनुस पुनमगर, विवस गिरी, दिपक पुनमगर, नरेस पुनमगर, रमेश वैजाली, रविन विश्वकर्मा, वसन्त सागर भण्डारी र पदम पुनमगरले प्रतिष्पर्धा गर्दैछन्।

आजको प्रतियोगितावाट एकजना वाहिरिनेछन्।

प्यूठान आईडियल वन्नेले नगद पुरस्कार रु ३० हजार, अवार्ड र प्रमाणपत्र, द्धितियले नगद २० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतियले नगद रु १० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले नगद रु ५ हजार र प्रमाणपत्र पाउछनेछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...