News Portal

रेडियो सुन्नुहोस्

सुनिल गिरीको माया रोगै पिरती सार्वजनिक हेर्नुहोस्

सिखबर संवाददाता
३१४७ पटक

लोकप्रिय कलाकार विशेषगरी यूवा पुस्ताका ढुकढुकी सुनिल गिरीको नयाँ गीत रोगै पिरती सार्वजनिक भएको छ ।

केही महिना अगाडि सार्वजनिक भएको गीत जाम क्यारे मायाको परिचर्चा सेलाउन नपाउँदै फेरि गिरीले दर्शक श्रोताको निम्ती अर्काै दमदार प्रस्तुती लिएर आएका छन ।

विशेषगरी पृथक सृजना र प्रस्तुती गरेर दर्शक श्रोताको मन मुटु जित्न सफल गायक गिरीले यस गीतमा आफ्नो शव्द, संगीत, संगीत संयोजन र अभिनय स्वंम आफैले गरेका छन । भने अभिनयमा साथ सदिक्षा क्षेत्री र विनोद अधिकारी दिएका छन ।

गीतको म्यूजिक भिडियो सुनिल गिरीको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...