News Portal

रेडियो सुन्नुहोस्

नदीमा डुबेर एक बालकको ज्यान गयो

सिखबर संवाददाता२० वैशाख
११४९ पटक
२० वैशाख

लकडाउनको समयमा माछा मार्न माडी नदीमा गएका एक बालकको आज डुबेर ज्यान गएको छ ।
माछा मार्नका लागि साथीसंग गएका प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ बाटुलेका १० बर्षिय बालक आर्जु खत्री क्षेत्रीको माडी नदीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ। ज्ञान मन्दिर विद्या गृह खुंग्री रोल्पामा कक्षा १ मा अध्ययनरत खत्री बिहान करिब ११ बजेतिर माछा मार्न जान लागेका स्थानियहरुको पछि लागेर खोलामा गएको स्थानियले बताएका छन्। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भिंगृका प्रमुख बुद्धि रानाले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...