News Portal

रेडियो सुन्नुहोस्

गिरफ्तार परेका व्यवसायी रिहा गर्न स्वर्गद्वारीको माग(विज्ञप्तीसहित)

सिखबर संवाददाता२२ वैशाख
१९५० पटक
२२ वैशाख

स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिती प्यूठानले विज्ञप्ती जारी गरि सुक्रवार प्रहरिले गिरफ्तार गरेका समिती सम्वद्घ व्यवसायीलाई तत्काल रिहा गर्न माग गरेको छ।

सान्तिपुर्ण रुपमा अाफ्ना निजी सम्पत्ती घर, ग्यारेजमा राखेको अवस्थामा घर, कार्यालय तथा सार्वजनीक स्थलवाट व्यवसायीलाई पक्राउ गरेको भन्दै समितीका महासचिव चन्द्रमान श्रेष्ठ, कोषाध्यक्ष विसाल शर्मा, सदस्य प्रदिप गौतम, रमेस केसी र कर्मचारी विकास सुवेदीलाई रिहाईको लागि पहल गर्न नागरिक समाज, अधिकारकर्मी, प्रेस, पेसागत संगठनलाई अपिल गरेको छ।

समितीले सुक्रवारको वन्दका कारण प्रभावित सवैप्रती क्षेमायाचना गरेको छ।

सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने भन्दै समितीमार्फत चलेका व्यवसायीहरुको अान्दोलनप्रती कठोर कदम चालेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...