News Portal

रेडियो सुन्नुहोस्

भारतिय प्रधानमन्त्री मोदी भ्रमणको सम्पुर्ण कार्यतालीका यस्तो छ

सिखवर डेस्क२८ वैशाख
१४१० पटक
२८ वैशाख

नेपाल भ्रमणमा रहेका भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको भ्रमण अवधिभरको कार्यतालिका सार्वजनीक भएको छ। जनकपुर, पसुपतिनाथ, मुक्तिनाथ, जोमसोमको भ्रमण संगै नेपाल भ्रमणको क्रममा हुने मोदीका भोटघाट लगायतका सम्पुर्ण कार्यक्रमको तालिका यस्तो छ।

वैशाख २८ गते शुक्रबार

बिहान १०ः१५ भारतको पटनाबाट हेलिकोप्टरमार्फत जनकपुर अवतरण ।

रक्षामन्त्री इश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा विमानस्थलमा स्वागत ।

१०ः२० जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओलीद्वारा स्वागत, मन्दिरमा संयुक्त रुपमा पूजाआजा र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किट घोषणा, जनकपुर र अयोध्याबीच सिधा बस सेवाको उद्घाटन ।

११ः१५ बाह्रविघा मैदानमा अभिनन्दन, संबोधन ।

१२ः४० काठमाडाैंका लागि प्रस्थान ।

१ः३० त्रिभुवन विमानस्थलमा अवतरण, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा स्वागत ।

१ः४० होटल हायात प्रस्थान । (रुट एयरपोर्ट, गौशाला, चावहिल हुँदै बौद्ध) ।

१ः५५ हायात होटलमा खाना ।

३ः४५ हायात होटलमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग शिष्टाचार भेटवार्ता ।

४ः०० गार्ड अफ अनर ग्रहण गर्न सैनिक मञ्च टुँडिखेल प्रस्थान । (रुट– बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर हुँदै टुंडिखेल )

४ः४५ उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा उपराष्ट्रपति नन्दबहादुर पुनसंग शिष्टाचार भेटवार्ता । रुट–टुंडिखेलबाट सिधै बहादुरभवन (निर्वाचन आयोगको कार्यालयसँगै)

५ः३० शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारसँग शिष्टाचार भेटवार्ता (रुट– बहादुरभवन, लाजिम्पाट, पानीपोखरी, शितलनिवास)

६ः०० होटल द्वारिकाज बत्तिसपुतलीका लागि प्रस्थान रुट (शितलनिवास, महाराजगञ्ज, गौशाला हुँदै बत्तिसपुतली)

६ः१५ प्रधानमन्त्री केपी शर्मा ओलीसंग एक्लाएक्लै भेटवार्ता ।

६ः३५ नेपाल र भारतका प्रतिनिधिमण्डलबिच वार्ता ।

७ः२० पुर्व प्रधानमन्त्रीहरुसँग भेटवार्ता ।

७ः४० प्रधानमन्त्री केपी ओलीसंग संयुक्त रुपमा अरुण तेश्रो जलविद्युत आयोजनाको सिलान्यास ।

८ः०० रात्री खाना ।

९ः०० होटल हायातका लागि प्रस्थान ।

वैशाख २९ गते शनिबार

विहान ६ बजे हायातबाट त्रिभुवन विमानस्थलाका लागि प्रस्थान ( रुट बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट ) ।

६ः२० विमानस्थलबाट मुक्तिनाथका लागि प्रस्थान ।

७ः५० मुक्तिनाथको दर्शन ।

८ः३० मा मुक्तिनाथबाट मुक्तिनाथबाट जोमसोम प्रस्थान ।

८ः५० मा जोमसोम अवतरण ।

९ः०० जोमसोमबाट काठमाडौ प्रस्थान ।

१०ः२० मा त्रिभुवन विमास्थल अवतरण ।

१०ः३० मा त्रिभुवन विमानस्थलबाट पशुपतिनाथ प्रस्थान ।

११ः३० मा हायात होटल प्रस्थान ।

१२ः५० मा हायातमा विहानको खाना ।

२ ः०० नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीसँग भेटवार्ता ।

२ः३० मा राष्ट्रिय सभागृह भृकुटीमण्डपका लागि प्रस्थान (रुट–चाबहिल, महाराजञ्ज, जमल हुँदै भृकुटीमण्डप) ।

२ः४५ मा राष्ट्रिय सभागृहमा ‘नागरिक अभिनन्दन’ मा सहभागी ।

३ः४५ मा त्रिभुवन विमानस्थल प्रस्थान (रुट माइतीघर, नयाँ बानेश्वर तीनकुने हुँदै एयरपोर्ट) ।

४ः०० दिल्ली प्रस्थान ।

(तालिका श्रोतः उज्यालो अनलाईन)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...