News Portal

रेडियो सुन्नुहोस्

२४ प्रहरी सम्मानित, १७ जनाले जागिरवाट राजिनामा दिए

सिखबर संवाददाता७ असार, प्यूठान
१५९६ पटक
७ असार, प्यूठान

जिल्ला प्रहरि कार्यालय प्यूठानले अनुशासन, कार्यक्षेमता र कार्यसम्पादनको आधारमा २४ जना प्रहरीलाई सम्मान गरेको छ। कार्यक्षेमता, कार्यसम्पादन र अनुशासन मुल्यांकनको आधारमा जिल्लाका उत्कृट २४ जना प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले वताउनु भयो। सम्मानितमध्य ८ जनालाई नगद पुरस्कार पनि प्रदान गरिएको छ।

चालु आर्थिक वर्षमै ८ जना प्रहरि निलम्वनमा परेका छन् भने ३५ प्रहरीलाई सख्त चेतावनी दिईएको छ। काममा लापरवाही गर्ने, जिम्मेवारी पुरा नगर्ने लगायत विभिन्न कमजोरी गर्नेलाई कारवाही गरिएको हो।

शान्तिसुरक्षा, अपराध नियन्त्रण र चालु आ.व. मै दुईवटा महत्वपुर्ण ऐतिहासिक निर्वाचनहरु सम्पन्न गर्ने क्रममा प्रहरीको भुमिका महत्वपुर्ण रहेको थियो।

यस्तै जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा १७ जना प्रहरीले जागिर छोड्न राजिनामा दिएका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...