News Portal

रेडियो सुन्नुहोस्

वृद्दि भएको तलव निकासा गर्न रुन्टीगढी शिक्षक महासंघको अपिल

मनोज पुन२०७८ असाेज २०, राेल्पा
८६७ पटक
२०७८ असाेज २०, राेल्पा

रुन्टीगढी गाउँ शिक्षा समितीले असोज ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघले विज्ञप्ती जारी गरेको छ ।

 

रुन्टीगढी शिक्षक महासंघको मङ्गलबार बसेको बैठकले ध्यानाकर्षण गराउनको लागी विज्ञप्ती निकाल्ने निर्णय गरेको हो ।

 

महान चाड वडादशैको विदाको सम्वन्धमा शिक्षा नियामावली २०५९ को नियम ८५ को २ ख अनुसार हनुपर्नेमा अन्यथा भएको भन्दै पुर्नविचार गर्नको लागी अपिल गरिएको रुन्टीगढी शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दशौदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...