News Portal

रेडियो सुन्नुहोस्

घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

झुलेनी नेटवर्क२०७९ जेठ,२४ प्यूठान
४०८ पटक
२०७९ जेठ,२४ प्यूठान

प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मल्लरानी गाउँपालिका वडा नं. ३ गिरीचौरका ३० वर्षिय शिव बहादुर थापाको घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।  मृतकको शवलाई पोष्टमाटमको लागि प्यूठान अस्पतालमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस्

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते...

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति...

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा...

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या...

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या...