News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, समाचार

दाङमा सवारी दुर्घटना हुँदा प्यूठानका दुई दिदीबहिनीको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा परि प्यूठानका एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार दिउँसो ४ः३० बजे दाङको राप्ती गाउँपालिक ८ पिपरीमा स्कारपियोले साईकललाई ठक्कर दिदा गम्भिर घाइते भएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको...बाँकी

जसले सबैलाई चकित पार्दै दौडिन

प्यूठान नगरपालिका–४, स्थित गणतान्त्रिक खेलकुद मैदानमा भर्खरै मात्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट ३/४ सयको संख्यमा खेलाडि सहभागि भएका थिए । तर, प्रतियोगिता हेर्न...बाँकी

आज विश्व क्यान्सर दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज विश्व क्यान्सर (अर्बुद) दिवस , विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न...बाँकी

सहिदहरुको काम कर्तव्यलाई सधै सम्झिनु पर्छ : सांसद थापा

सहिदहरुलाई सम्झिने कुरा सहिद दिवसमा मात्र निर्भर रहन नहुने प्रतिनिधि सभा सदस्य सुर्य थापाले बताएका छन् । सहिद दिवसको अवसरमा सहिद स्मृति पार्क निर्माण व्यवस्थापन समिति प्यूठान नगरपालिका ४ र ७ ले मंगलबार सयुक्त रुपमा...बाँकी

फेरिदै बिजुवार बजार, नगरपालिका रोड बैंकिङ हब

प्यूठान नगरपालिका–४ स्थित बिजुवार बजारको मित्रमणी चोकदेखि खलंगा जोड्ने पक्किपुलसम्मको पुरानो रुप फेरिएको छ । प्यूठान नगरपालिकाको प्रशासनीक भवन निर्माणसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण भएपछि बिजुवारको रुप फेरिएको हो । सधै ओझेलमा परेको भन्ने...बाँकी

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु

प्यूठान, प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु गरिएको छ । विहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परिक्षण थालेको हो । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते...बाँकी

राष्ट्रिय सभाकाे १९ सिटमा चुनाव आज हुदै

आउने फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार ७...बाँकी

पहिरो पिडित बालबालिकालाई स्टेशनरी सामान सहयोग

प्यूठान माण्डवी गाउँपालिका –२ धन्चौरका पहिरो पिडित बालबालिकालाई स्टेशनरी सामान हस्तान्तरण गरिएकाे छ । सामाजिक अभियन्ता अमृत खत्रीले स्टेशनरी सामान सहयोग गरेका हुन् । माण्डवी गाँउपालिका वडा नं.२ धन्चौरका अमृतले बुधबार आफ्नै गाँउको धन्चौरमा रहेको...बाँकी

खैरा–दाखाक्वाडी जोड्ने पक्की पुल अलपत्र

प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि...बाँकी

बालविवाह रोक्न नौबहिनीमा राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गरिदै

बालविवाह न्यूनिकरणका लागि नौबहिनी गाउँपालिकाले नाटक प्रदर्शन गर्न थालेको छ । आम नागरिकमा बालविवाहको असर, कानुनी कारवाही र सन्देश बुझ्ने भाषामा सञ्चार गर्न नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । आ.व. २०८०/०८१ को स्विकृत...बाँकी

प्यूठानमा सडकको वहस: नगरपालिकाले जगाएको आशा

प्यूठानकै व्यस्त व्यापारिक केन्द्र प्यूठान नगरपालिका वाड नं ८ को बाग्दुलामा पौष २४ गते मंगलबार बाटोको समस्या समाधानका लागि प्यूठान नगरपालिकाले चालेको कदमले आम नागरिकमा आशा जगाएको छ । प्यूठानको बिजुवार र बाग्दुला बजारक्षेत्रमा आवतजावत...बाँकी

गठबन्धन सरकार निकम्मा भयो ः एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्। पार्टी निकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन...बाँकी