जिल्लाको मल्लरानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिकामा रहेका ५ वटै वडाले सबै खोप दिए सँगै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ । ० देखि १५ महिना पुगेका बच्चालाई...बाँकी
नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी
दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी
शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले...बाँकी
सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी
आयुर्वेद योग सम्बन्धि शिक्षकहरुको लागि अभिमुखिकरण कार्यक्रम नौबहिनीमा सुरु भएको छ । “गरौं योग,रहांै निरोग” भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको अभिमुखिकरण कार्यक्रम ३ दिनसम्म चल्नेछ । गाउँपालिका भित्र रहेका १० वटा मा.वि...बाँकी
स्वर्गद्धारीमा पटक पटक भईरहने सवारी दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले ध्यानाकर्षण गराएको छ । नेकपा एमाले प्युठानले सडक दुर्घटना रोक्नका लागि अपनाउन सकिने उपायहरु समेटेर जिल्ला प्रशासन कार्यालय प्युठानलाई बुधबार विभिन्न ५ बुदे ध्यानाकर्षण...बाँकी
ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार...बाँकी
प्युठानमा सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सवारी चालकले आफ्नो आँखा र प्रेसरको जाँच गराएका छन । जसमध्ये ३ जनामा आँखाको समस्या...बाँकी
स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च...बाँकी
स्र्गद्धारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४...बाँकी
मल्लरानी गाउँपालिका भित्र रहेका सवै वडामा दर्ता भएका उद्योगी व्यवसायिहरुका लागि करदाता शिक्षा कार्यक्रम मल्लरानी गाउँपालिकामा आज शनिबार सम्पन्न भएको छ । शुक्रबार मल्लरानी गाउँपालिकाको १,२ र ३ नं वडाका लागि चुँजाठाटीमा कार्यक्रम गरिएको थियो...बाँकी