News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, विशेष, समाचार

नेकपा एमाले ५१ प्रतिशत जनमत सहित सरकारमा जान्छ : डा. भट्टराई

नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत...बाँकी

स्ववियु निर्वाचन नजिकिएसगै प्यूठानका क्याम्पसहरुमा चहलपहल वढ्यो

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएस‌गै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी स‌गठनहरुले आ‍-आफ्नो तयारी थालेका हुन् । जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन...बाँकी

सहिद स्मृतिपार्कमा नगरका संस्थापक जनप्रतिनिधिको वनभोज

प्यूठान नगरपालिकाका संस्थापक जनप्रतिनिधिहरुले भेटघाट तथा वनभोज कार्यक्रम गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनवाट प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले विजुवारको गाँजुरीमा रहेको सहिद स्मृति पार्कमा भेटघाट तथा वनभोज कार्यक्रम गरेका हुन । वित्त आयोगको...बाँकी

जन्मदिनको अवसरमा भण्डारीद्धारा बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग

जन्मदिन मनाउने शैलि पछिल्लो केही समय यता फेरिदै गएको छ । सोही अवसरमा जाल्पा सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेड सरुमारानी गाउँपालिका ४ वड्डाका शाखा प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका...बाँकी

हाम्रो नजरः महोत्सवमा सर्वाधिक विवाद डान्स आईडलमा

महोत्सव संगै छुट्टै उपसमिति वनाएर सञ्चालन गरिएको प्यूठान डान्स आईडल अन्तिम समयमा विवादित भएको छ । उपसमितिको व्यवस्थापनको असक्षमताका कारण लोकप्रिय मानिएको नृत्य प्रतियोगिता डान्स आईडल निकै विवादित हुन पुग्यो । भोटिङ प्रक्रियाका कारण १३...बाँकी

हाम्रो नजरः महोत्सवको सर्वाधिक आकर्षण माटो परिक्षण र घरेलु उत्पादन

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ मा जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । महोत्सवका विभिन्न आकर्षणहरु मध्ये लक्षित वर्ग कृषकले सवैभन्दा लाभ प्राप्त गर्ने स्टल माटो परिक्षण स्टल राखिएको थियो ।...बाँकी

प्यूठान अझै काकाकुल, सुक्दै छन ग्रामीण क्षेत्रका मुल

खानेपानीको समस्या समाधान गर्न बर्सेनी करोडौं रुपैया खर्च भएपनि पानीका मुहान सुक्दै गएकाले जिल्लाको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या थपिदै गएको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा जथाभावि डोजर, एक्साभेटर लगायत मेसिनरी औजार अत्याधिक प्रयोगका...बाँकी

जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास

प्यूठान नगरपालिका ५ जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले एक कार्यक्रमका विच भवनको शिलन्यास गरे । शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख योगिले कामको मापदण्ड...बाँकी

लघुवित्त र चर्को व्याजदर विरुद्व प्यूठानमा विरोध प्रदर्शन

चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्‍याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज...बाँकी

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराए

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते...बाँकी

सुनिलस्मृतिमा सहकारीका महिलालाई गहना वनाउने तालिम सम्पन्न

सुनिलस्मृति गाउँपालिका रोल्पाले सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टलका गरगहना वनाउने तालिम दिएको छ । गाउँपालिका भित्रका ५ सहकारीका १६ महिलालाई गरगहना वनाउने तालिम दिईएको सुनिलस्मृति गाउँपालिका लै‌‌गिक समानता तथा सामाजिक समावेशिकरण शाखा प्रमुख भगवती वुढाले वताईन...बाँकी

आइडल विजेता स्वर्गद्वारी नगरपालिकाका विरा घर्ति मगर

जिल्ला भर माघ २१ गते देखी सुर गरिएको प्यूठान डान्स आइडलको कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरबाट ५ सय भन्दा बढिको सहभागिता रहेको थियो । स्वर्गद्वारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा...बाँकी