कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय भिङ्ग्रीको आयोजनामा प्रज्वलित सामाजिक उधमी महिला सहकारी सस्था स्वर्गद्वारी नगरपालिका वडा न ४ जिमुरपाटामा एक कार्यक्रमकाबिच वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन गरेको छ । नेपाल सरकार मार्फत...बाँकी
प्यूठानमा सोमबार एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला परेका छन । प्यूठान नगरपालिका वडा नं.५ का अन्दाजी ५६ वर्षिय दाईराम थापा जुर्मीकाडाको आरुडाडा स्थित अमिलेगैराको एक खोल्सामा मृत भेटिएको स्थानिय लक्षुमण भण्डारीले बताए...बाँकी
प्यूठानमा हिजो करिब १० हजार लिटर दुध बिक्री भएको छ । दुग्ध संकलन तथा बिक्री केन्द्रका अनुसार जिल्लाका विभिन्न बजार क्षेत्रका डेरिहरुबाट प्रतिलिटर ९० का दरले करिब १० हजार लिटर दुध बिक्री भएको हो ।...बाँकी
सरुमारानी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न गरेको हो । गाउँपालिकाले तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेका कामकाजको आज सुनुवाई गरेको...बाँकी
शनिबार बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जना सेवाग्राहीले सेवा लिएका छन । जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट गाउँपालिका भित्रका ३सय ८० जनाले सेवा लिएका हुन् । शिविरमा आएका सेवाग्राहीलाई निशुल्क...बाँकी
प्यूठानमा शनिबार भएको जिप दुर्घटनाका घाइते थप २ जनाको ज्यान गएको छ । घाइते दुई जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका...बाँकी
काठमाण्डौ उपत्यका सहित देशका केही स्थानमा भुकम्पकाे धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।...बाँकी
आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ । कुनै धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन...बाँकी
नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच यस वर्ष प्यूठान जिल्लाको सरमुकाम खंलगामा प्रदशन गरिएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्ष देखी रोकिएको लाखे नाच परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रदशन गरिएको नेवा समुदाय...बाँकी
प्यूठानकी एक महिला मृगौलामा समस्या देखिएकाले महिनौदेखी ओच्छ्यानमै थला परेकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासी हिमा बि.कको मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । उपचारका...बाँकी
पछिल्लाे अपडेट प्यूठानमा शनिबार जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ की ३२ वर्षिया गुडिया ठाकुर रहेकी छन । दुर्घटनामा अन्य १६ जना सवार घाइते...बाँकी
प्यूठानमा सनिबार जिप दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको लु ३ च ३५३ नम्बरको बोलेरो जिप जिल्लाको स्वर्गद्धारी नगरपालिका ४ कोलबाङ्गमा दुर्घटनामा भएको हो । उद्धार कार्यका लागि दुर्घटना स्थलमा जिल्ला प्रहरी...बाँकी