साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी
प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन...बाँकी
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८०...बाँकी
प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे...बाँकी
नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर...बाँकी
सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली द्धारा नौबहिनी गाउँपालिका २ मा आगलागि पीडितलाई राहत वितरण गरेको छ । नौबहिनी गाउँपालिका २ लिघा सिलिखनका आगलागि पीडित जय बहादुर पुन मगरलाई दुई सस्थाद्धारा राहत उपलब्ध...बाँकी
जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी
जन्मदिन मनाउने शैली पछिल्लो समय फेरिदै गएको छ । ठूलाठूला महलमा गएर भोज भतेर गरि जन्मदिन मनाउनु र गरिब दिनदुखीलाई सहयोग गरेर जन्मदिन मनाउनुमा धेरै अन्तर फरक छ । सोही क्रममा आज मगंलबार प्यूठानको माण्डवी...बाँकी
कार्यकर्ताले पार्टीका नेतालाई दुःख गरेर जनप्रतिनिधि बनाएपनि अवसर आउँदा नेताले भने आफन्तलाई खोजि खोजी अवसर दिने गरेका छन् । प्यूठानमा स्थानीय तहका प्रमुख, उपप्रमुख देखि सांसद, मन्त्रीसम्म बनेकाहरुले श्रीमती, छोरो, भाई र ज्वाइँ खोजेर स्वकीय...बाँकी
जिल्लाको माण्डवी गाउँपालिका-५, रम्दिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दुर्घटनामा नौबहिनी गाउँपालिका १, स्याउलिवाङका २५ वर्षिय चम्फा बि.क.को उपचारका क्रममा प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको...बाँकी
मल्लरानी गाउँपालिका ४ खलगांमा पिकअप जीपमा आगलागी भएको छ । अर्घाखाँचीदेखी जिल्ला अस्पताल प्यूठानको सामान लिएर आउँदै गरेको ना ३ च २७६८ नं को जीप रोकिरहेको अवस्थामा आगलागी भएको हो । आगलागि बाट जलेर गाडी...बाँकी
प्यूठानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दाङको लमही नगरपालिका ७ का २२ बर्षिय सत्यनारायण चौधरीको जिल्ला अस्पताल बिजुवारमा उचपारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका...बाँकी