News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात

झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् । भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २...बाँकी

बाख्रापालनमा रम्दै पूर्व हवल्दार

सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं....बाँकी

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने मानिसको पहुँच छैन । त्यसैले लाखौ रुपैयाँ पर्ने सम्पत्ति बेहाल अवस्थामा छन् । तर, तस्बिरले झल्काउने कथा भन्दा यथार्थ बेग्लै...बाँकी

झिमरुक बिजुली–लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने

आयोजनाको स्टीमेटमा समस्या भएर रोकिएको झिमरुक बिजुली लिफ्ट खानेपानी आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण व्यबसायि र गाउँपालिकाबिच योजना निर्माण गर्ने समझदार भएपछि योजना निर्माणको काम अगाडि बढ्ने भएको हो । २...बाँकी

गौमुखिको दोसाध प्रा.वि. नारिकोटमा पठन पाठन ठप्प

गौमुखि गाउपालिका-७, धरमपानि स्थित दोसाध प्रा.वि.मा पठन पाठन बन्द भएको छ । सोमबार राति आएको हावा हुरिका कारण विद्यालयको छाना उडाएपछि पढाइ बन्द भएको हो । मंगलवारदेखि पढाइ बन्द भएको शिक्षक नारायण जिसिले बताए ।...बाँकी

झिमरुक गाउपालिका प्यूठानले पाठ्यक्रम निर्माण गर्ने

जिल्लाको झिमरुक गाउपालिका प्यूठानले स्थानिय पाठ्यक्रम निमाणर् गर्ने भएको छ । आगामि शैक्षिक सत्रको कक्षा १ देखि आधारभुत तह कक्षा ८ सम्म पाठ्यक्रम लागु गर्ने भएको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले बृहत गोष्ठिको आयोजना...बाँकी

प्यूठानमा दुलहीलाई बिमा पोलिसी उपहार

प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् । प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग...बाँकी

५ वर्षे आवाधिक योजना बनाउदै नौबहिनी गाउँपालिका

जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानले ५ वर्षे आवधिक योजना बनाउन सुरु गरेको छ । गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासन र वन वातावरण, पर्यटन एवं विपद् व्यवस्थापनका योजनालाई केन्द्रमा राख्दै...बाँकी

यसरी कलाकार भए प्यूठान बिजुवारका मोहन नेपाली

प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली  विगत...बाँकी

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी

प्यूठान अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन...बाँकी