प्यूठानमा आत्महत्याको दर बढेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा यस बर्ष आत्महत्याको दर बढेको देखिएको हो । आर्थिक बर्ष २०७८/०७९ मा ६० जनाले आत्महत्या गरेका थिए भने...बाँकी
सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी
प्यूठान–भालुवाङ्ग सडक–खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ । यसलेगर्दा बुधबार रातीदेखि रोकिएको सडक अझै सुचारु भएको छैन । प्रहरीका अनुसार आईतबार बिहान पनि चर्केको भाग पहिरो खसेको छ । पहिरो आउनेक्रम नरोकीएका कारण...बाँकी
जिल्लामा डेंगी रोग फैलन नदिन जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बुधबार स्थानीय तहका प्रमुख/उपप्रमुख सहित सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बिजुवारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । स्थानीय तहहरुसंग समन्वय गरेर...बाँकी
गौमुखी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बाग्दुलाबाट पुँजाको लागि छुटेको लु १ ख ९७१९ नं को बस गौमुखी गाउँपालिका ७ नारिकोटको मलारीमा दुर्घटना भएको हो । गाडीमा सवार १८ जना रहेकोमा १० जनालाई सामान्य...बाँकी
गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी
लायन्स क्लब अफ प्यूठानको आयोजना र नेपाल बाल संगठन प्यूठानको समन्वयमा शनिबार वृक्षारोपण गरिएको छ । प्यूठान नगरपालिका वडा नं ३ स्थित बालमन्दिरको प्राङगणमा विभिन्न जातका फुल तथा अन्य विरुवाहरु वृक्षारोपण गरि कार्यक्रम गरिएको लायन्स...बाँकी
सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडकखण्ड अहिले खुलेको छ । सोमबार राती देखी सो सडक अवरुद्ध हुँदा प्यूठान भालुबाङ सडकखण्डमा यात्रा गर्नेहरुलाई कठिनाई परेको थियो । करिब विहान ५ बजेदेखी पहिरो पन्छ्याउन...बाँकी
सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडक खुलाउने प्रयास भैरहेको छ । सोमवार विहानदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । एउटा एस्काभेटर सहित ३ वटा मेसीन...बाँकी
सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी
स्र्गद्धारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४...बाँकी
झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ । बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन...बाँकी