News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लब ले गर्‍यो जाल्पा मन्दिर सरसफाई

बिबश जि.एम२०८० भदौ २
१६० पटक
२०८० भदौ २

लायन्स क्लब अफ प्यूठान र लायन्स क्लब अफ भित्रकोट प्यूठानको सहकार्यमा जाल्पा मन्दिर सरसफाई गरिएको छ । शनिबार प्युठान नगरपालिका ४ जुम्री स्थित जाल्पा मन्दिर परिसरमा सरसरफाई गरिएको हो ।

मन्दिर वरिपरि झार जंगल गोडि मन्दिर परिसरमा भएका फोहोरलाई उठाई व्यवस्थापन गरिएको लायन्स क्लब अफ प्यूठानले जनाएको छ । साथै जिल्लामा आज नै पूर्ण रुपमा क्लबको सचिवालय समेत स्थापना गरिएको लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...