News Portal

रेडियो सुन्नुहोस्

बालमन्दिर वरिपरि वृक्षारोपण

झुलेनी नेटवर्क२०८० श्रावण ६
१६६ पटक
२०८० श्रावण ६

लायन्स क्लब अफ प्यूठानको आयोजना र नेपाल बाल संगठन प्यूठानको समन्वयमा शनिबार वृक्षारोपण गरिएको छ ।

प्यूठान नगरपालिका वडा नं ३ स्थित बालमन्दिरको प्राङगणमा विभिन्न जातका फुल तथा अन्य विरुवाहरु वृक्षारोपण गरि कार्यक्रम गरिएको लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिए । विरुवा रोपी हरियाली तथा फुलहरुको सजावतले मन्दिरलाई मनमोहक बनाउन वृक्षारोपण गरिएको क्लबका अध्यक्ष शर्माले बताए ।

वृक्षारोपण कार्यक्रममा विभिन्न संघ सस्था, पत्रकार, बुद्धिजीवि,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा...

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल...

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।...

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन...

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ ।...