तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अन्दाजी...बाँकी
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बिभिन्न गठबन्धनको नाउँमा घेरा हाल्न खोज्नुु दिवा स्वपना भएको पार्टी उप महासचिव प्रदिप ज्ञवालीले टिप्पणी गरेका छन् । एमाले प्यूठानको नवौ उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ज्ञवालीले एमालेसँग...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्यूठानको नवौ जिल्ला अधिवेशनको उद्घाटन सत्र विजुुवारमा सुरु भएको छ । अधिवेशनको समुद्घाटन पार्टी उपमहासचिव प्रदिप ज्ञवालीले गरेका छन् । उद्घाटन सत्रमा जिल्ला भरका एमाले प्रतिनिधि लगायत शुुभेच्छुुकहरुको कार्यक्रम स्थलमा उल्लेख्य...बाँकी
दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा वडाहरुले कोरोना राहत प्याकेजमा मनपरी तरिकाले नाम सिफारिस गरेको तथ्य फेला परेको छ । कोभिड १९ को प्रभावबाट रोजगारी र आयआर्जनको अवसर गुमाएका अतिविपन्न गरिव ५ लाख परिवारलाई नेपाल...बाँकी
गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।...बाँकी
सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै...बाँकी
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको पाँचौ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष निवर्तमान कोषाध्यक्ष हुन् । संघको वरिष्ठ...बाँकी
निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । पाँचौ अधिवेशन अन्तर्गत आइतवार बिहानसम्म सर्व सहमति गराउने अभियान अनुरुप हालको नेतृत्वले निर्वाचनमा ढिलाई गरेको र मनोमानी ढंगले गोजिबाट पद...बाँकी
बुटवलबाट मलामी बोकेर रिडि जांदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ । बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख...बाँकी
नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम...बाँकी