News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

१८ वर्ष माथिका सबै प्यूठानीलाइ कोभिड विरुद्धको खोप लगाईने

स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र...बाँकी

प्यूठानका तुल बहादुर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेटमा छनोट

प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् । उनि कार्तिक २८ गते...बाँकी

नेपाली हर्ट ग्रुपद्वारा पाल्पामा सहयोग प्रदान

नेपाली हर्ट ग्रुप नेपालद्वारा पाल्पाको सिर्जनशील अपांग स्वावलम्बन केन्द्रमा सहयोग हस्तान्तरण गरेको छ । शनिबार दिउँसो एक कार्यक्रम गर्दै यस केन्द्रका ३ देखि ५० वर्ष सम्मका अपांग महिला तथा पुरुषलाई कपडा र खाद्यान्न सहयोग गरेको...बाँकी

सातौं नेपालगन्ज म्याराथनको उपाधि किरण र सन्तोषी

नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् । किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा...बाँकी

नेपाली काङ्ग्रेस प्युठानकाे प्रदेश क्षेत्रिय अधिबेशन सुरु

नेपाली काङ्ग्रेसकाे चाैधाै महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रिय अधिबेशन प्युठानमा सुरु भएकाे छ। नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ (क) काे अधिबेशन मान्डबि गाउपालिका चार जिड्काे सभाहलमा सुरु भएकाे छ। अहिले सम्म २६ जनाले विभिन्न पदमा...बाँकी

आज विश्व शौचालय दिवस : नेपालमा विविध कार्यक्रम गरी मनाइदै

आज विश्व शौचालय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर...बाँकी

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते : रोल्पा

माडी गाउँपालिका २ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पा थबाङ तर्फ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस बिहिबार साँझ दुर्घटना...बाँकी

एमाले मल्लरानीको आरोप : असफल राजमो नेतृत्वले गाउँपालिका पछी पर्यो

नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटीले असफल राष्ट्रिय जनमोर्चा नेतृत्वले मल्लरानी गाउँपालिका विकास निर्माण लगायतमा गतिविधिमा पछी परेको आरोप लगाएको छ । जिल्ला सदरमुकाम रहेको मल्लरानी गाउँपालिकालाइ नागरिक प्रति जवाफदेहिता, पारदर्शिता, शुसासन लगायत प्रशासनिक क्षेत्रमा अपेक्षाकृत...बाँकी

सरकारी कार्यालयमा नाम मात्रका सूचना अधिकारी नराख्न सहभागीहरुको जोड

राष्ट्रिय सूचना आयोगको आयोजनामा बिहिवार सरदमुकाम खलंगामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सरकारी कार्यालयमा नाम मात्रका सुचना अधिकारी राख्ने प्रचलन रहेकोले त्यसको अन्त्यको लागि व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुलाइ ध्यान...बाँकी

पार्टी ‘कब्जा’ गरेर बसेका नेता : नेतृत्व विकासमा अवरोध, पार्टी पनि कमजोर बन्दै

काठमाडौं- कात्तिक २७ देखि २९ सम्म चितवनमा आयोजना भएको नेकपा (माले)को आठौं महाधिवेशनले सीपी मैनालीलाई नै महासचिवमा निरन्तरता दियो। महासचिव सो पार्टीको प्रमुख पद हो। २०५८ सालमा माले पुनर्गठन गरिएपछि मैनाली महासचिवमा निरन्तर छन्। उनले...बाँकी

दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठान र रोल्पाका २ जना ब्यवसायी पुरस्कृत

करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पाका २ जना ब्यवसायीहरुलाइ सम्मान गरेको छ । दशौ कर सप्ताह दिवसका अवसरमा प्यूठानका निरज जनरल स्टोरका निरज कक्षपति र रोल्पाका शुभम ट्रेडर्सका सागर बिक्रम डाँगीलाइ सम्मान गरिएको...बाँकी

एमाले गौमुखिका पदाधिकारीले लिए सपथ

नेकपा एमाले गौमुखी गाउँपालिका कमिटिका पदाधिकारीहरुले बुधवार सपथ लिएका छन् । पुर्वनिर्धारित सयममा गाउँपालिका संगठन कमिटिको नेतृत्य चयनमा सर्वसहमतका लागि ढिलाइ हुँदा सपथ ग्रहण कार्यक्रम ढिलाइ भएको हो । सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र...बाँकी