News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

गोठीबाङमा अवरुद्ध सडक बेलुकादेखि खुल्ने

अबिरल बर्षाका कारण सडक भास्सिएपछी गोठिवाङमा अवरुद्ध भएको चकचके-भिङ्गृ सडक खण्ड आज बेलुकादेखि खुल्ने भएको छ । स्वर्गद्वारी नगरपालिका-४, गोठिबाङमा सोमबार बिहानदेखि अवरुद्ध सडकमा ग्याविन लगाएर सडक सुचारु गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय प्यूठानका...बाँकी

कांग्रेस भित्र गुट उपगुट

१४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन्। महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन्। १३औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ...बाँकी

किङमेकर बामदेव यसरी बने ‘पेण्डुलम’

नेकपा विवाददेखि एमालेको विभाजनसम्म आइपुग्दा अन्तरपार्टी संघर्षमा सबैभन्दा धेरै प्रयोग भएका पात्र हुन्, बामदेव गौतम । उनको अस्थीर चरित्रको फाइदा केपी ओलीदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसम्मले उठाए । त्यही चरित्रले एमालेको नवौँ महाधिवेशनका...बाँकी

श्रीलङ्कन एयर काठमाडौँ–श्रीलङ्का सिधा उडान सुरु

श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ...बाँकी

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय...बाँकी

कांग्रेस महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्। ‘१४ औं...बाँकी

पहिरोले बाग्दुलामा पाँच वटा पसलमा क्षति (भिडियो सहित)

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोले प्यूठान नगरपालिका ८ स्थित बाग्दुला बाहाने सडक खण्डको माथिल्लो भागमा रहेका फलफूल पसलमा क्षति भएको छ । पहिरोले पाँच वटा पसलहरु पुरेको छ । खोका राखेर...बाँकी

चरी जेलैमाले ततायो तीजको रौनक (भिडियो सहित)

यतिबेला विष्णु माझिले गाएको चरी जेलैमा तीज गीत निकै चर्चामा छ । यो गीत संगै यस वर्षको जीजको रौनक बढ्दै गएको छ । सुन्दरमणी अधिकारीको रचना र विष्णु माझिको स्वर रहेको यो गीत पुतलिको भट्टि...बाँकी

जब घाइते गाईलाई हेलिकप्टरबाट गरियो उद्धार (तस्बिरहरू)

स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो। घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १०...बाँकी

भदौ १६ गतेदेखि तिलगंगा आँखा प्रष्ठिानले विस्तारित सेवा सुरु गर्ने

तिलगंगा आँखा प्रतिष्ठानले विस्तारित सेवा सुरु गर्ने भएको छ। प्रतिष्ठानले कोरोना महामारीको समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्न लागेको जनाएको छ। प्रतिष्ठानले बिहान ८ बजेदेखि ३ः३० नियमित सेवा बाहेक...बाँकी

प्यूठानमा एमाले फुटको असर सामान्य

एमाले नेता माधव नेपालले एमाले फूटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछि प्यूठानमा एमालेको फुटको असर सामान्य देखिएको छ । २०१ सदस्य जिल्ला कमिटि मध्ये ३ जना बाहेक सबै एमालेमै खुलेका छन् । जनवर्गिय संघ...बाँकी

पहिरोले घर भत्किदा बालिका घाइते : थप उपचारका लागि बुटवल पठाइयो

घरभित्र खेलीरहेको अवस्थामा घरमाथीबाट पहिरो गएर घर भत्किदा प्यूठानमा एक बालिका घाइते भएकी छिन । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको घरमा शुक्रवार दिउँसो पहिरो खस्दा उनकी ११ महिनाकी छोरी घाइते भएकी...बाँकी