News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, विशेष, समाचार

नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिह्नसहित तयार

काठमाडौँ — पाँच महिना लामो एकता प्रयास असफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४...बाँकी

मेलम्चीको बाढीले बगायो तीन घर 

मंगलबार राति अविरल वर्षासँग मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको उँहाले...बाँकी

उपचारकै क्रमममा बुबाले गरे आत्महत्या, आमा पनि डिप्रेसनमा

२०७६ साल कार्तिक १६ गते साँझ पर्दै थियो । घरको उपल्लो तलामा बत्ति बाल्न विशाल सुनार जादै थिए । भर्याङबाट जाँदै गर्दा कौसीबाट लडे । कक्षा १० मा अध्ययनरत माण्डबी गाउपालिका ३ नयागाउका १५ वर्षका...बाँकी

स्वास्थ्य कार्यालयलाई ७ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री सोमबार हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा...बाँकी

एमाले विभाजनमा माधव नेपाललाई वामदेव गौतमको साथ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिने भएका छन् । हालसम्म माधव पक्षको बैठकमा नगएका वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने...बाँकी

सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र

प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ। एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही...बाँकी

प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाइ निशुल्क जग्गा प्रदान

प्राथमिक स्वास्थ्य केन्द्र खलंगगालाइ निशुल्क जग्गा प्राप्त भएको छ । स्वास्थ्य केन्द्रलाई १५ सैयाको आधारभूत अस्पतालमा स्तरउन्नतिको लागी  आवश्यक पर्ने ७६३ बर्गमिटर (१ रोपनी ८ आना) जग्गा प्राप्त भएको हो । खलंगा डाडापसल हाल कोटेश्वर...बाँकी

खोलाले बगाएर अर्खामा १ जना बेपत्ता

गौमुखि गाउँपालिका २ अर्खा प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । घरबाट गोठ जाने क्रममा ७५ वर्षीय तन बहादुर बिक खोलाले बगाएर बेपत्ता भएका हुन । आइतवार दिउँसो करिव १२ बजेतिर बिकलाइ घट्टेखोलाले...बाँकी

प्युठान नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

प्युठान नगरपालिकाले बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । गत आ.व. २०७७/०७८ को प्रगति विवरण...बाँकी

जो चार महिनादेखि ओछ्यानबाट उठेकी छैनन्

प्यूठान नगरपालिका–६, बासपानीकी १८, वर्षीय बोनि पुन मगरको स्वास्थ्य अवस्था कहाली लाग्दो छ । गत साल चैत ३१ गते बेलुकी उनको जीवनमा अकल्पनीय घटना घट्यो । त्यसपछि चौबीसै घण्टा ओछ्यानमा बस्नु पर्ने दिन सुरु भएका...बाँकी

प्यूठानमा करेन्ट लागेर एकजना घाईते

प्युठानमा एकजना व्यति करेन्ट लाग्दा घाइते भएका छन् । प्युठान नगरपालीका ८ खप्रेङ्गखोला निवासी कृष थापालाई जुम्रीमा सिसिटिभि क्यामेरा जोडने क्रममा करेन्ट लागेको हो। सिसिटिभि जोडने क्रममा तार फाल्दा मुख्य लाईनवाट करेन्ट लागेको हो ।...बाँकी

विजुवारमा तपाइको मास्क खै ?

नेपाल मास्क अभियान जनचेतना कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिकाले मंगलवार तपाइको मास्क खै ? कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रावण २३-२९ सम्म देशैभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोभिड-१९...बाँकी