News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, समाचार

पहिरोले घर भत्किदा बालिका घाइते : थप उपचारका लागि बुटवल पठाइयो

घरभित्र खेलीरहेको अवस्थामा घरमाथीबाट पहिरो गएर घर भत्किदा प्यूठानमा एक बालिका घाइते भएकी छिन । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको घरमा शुक्रवार दिउँसो पहिरो खस्दा उनकी ११ महिनाकी छोरी घाइते भएकी...बाँकी

अबरुद्ध भालुवाङ-प्यूठान सडक खुल्यो

गयराती देखि अबरुद्ध भालुवाङ प्यूठान सडक खण्ड दिउँसोदेखि खुलेको छ । अहिले यातायातका सवारी साधन चल्न थालेको जिल्ला ट्राफिक कार्यालय देविस्थान प्यूठानले जनाएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक...बाँकी

पहिरो जाँदा ५ घरपरिवार विस्थापित

बंगलाचुली गाउँपालिकामा गएराती देखि परेको अविरल बर्षाका कारण पहिरो जाँदा ५ घर घरपरिवार बिस्थापित भएका छ । सो गाउँपालिका वडा नं. २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्थापित भएका होे । बिस्थापित हुनेमा दिल...बाँकी

पहिरोले प्यूठान भालुवाङ-सडक अवरुद्ध

रातीदेखि परेको अविरल वर्षाका कारण जिल्ला भित्रिने मुख्य सडक प्यूठान-भालुवाङ सडक अवरुद्ध भएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको...बाँकी

पाल्न सके लोकल कुखुराबाट फाइदै फाइदा : फोटो फिचर

स्थानीय रुपमा पालिने लोकल भालेको मासु सबैले मन पराउँछन । पछील्लो समय गाउँदेखि शहरसम्मै यसले बजार ओगटेको छ । लोकल भालेको ब्यापारबाट धेरैले फाइदा गरिरहेका छन ।...बाँकी

प्रदेश १ काे मुख्यमन्त्रीमा भीम आचार्य

बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य।बिहीबार प्रदेश– १ को मुख्यमन्त्रीको पदभार सम्हाल्दै भीम आचार्य। प्रदेश स्थापना भएदेखि नै मुख्यमन्त्री बन्न निरन्तर प्रयासरत एमाले सचिव भीम आचार्य अन्ततः तेस्रो प्रयासमा सफल बनेका छन्।...बाँकी

सुरुङमार्ग बनाउन दिए ९ कम्पनीले आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ९...बाँकी

हिमाली बस्तीमा धेरै वर्षाका कारण पग्लन थाले परम्परागत घर

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग–यो । सामान्यतः पानी नै नपर्ने र परिहाले...बाँकी

झापादेखि कञ्चनपुरसम्म सात हात्तीकाे आतङ्क

तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन । गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई...बाँकी

प्यूठानका ९ स्थानीय तहमध्ये कम बेरुजु झिमरुक गाउँपालिकाको

महालेखा परीक्षणको कार्यालयले आव २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भाद्र ४ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा धेरै...बाँकी

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु

जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु...बाँकी

कलाकार शम्भुराज थापा (बखते) को दु:खद निधन

काठमाडौं : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ...बाँकी