News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ भिडियो, मनाेरञ्जन, माेडल, रोचक

सरलता र माैलिक सृजनाका खानी खेम सेञ्चुरीको अर्को कोसेली सार्वजनिक

विगत केही समय देखिनै नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका गायक एवम् सर्जक खेम सेञ्चुरीको नयाँ माैलिक गीत सार्वजनिक भएको छ । खेम सेञ्चुरीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा लामपाते सुरती नामक गीत सार्वजनिक...बाँकी

सिर्जुको ‘ब्यान्ड बाजा’ भिडियो सहित हेर्नुहोस्

पछिल्लो समयकी लोकप्रिय गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्वयमको स्वर, शब्द, संगीत रहेको छ । आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक उक्त गीतमा अराज...बाँकी

प्रचण्ड र ओलीविच संसदमै चलेको कटाक्क्ष दोहोरी(भिडियो सहित)

आजै पार्टी एकता गर्न थालेका एमाले र माओवादीका अध्यक्षहरुविच संसदमै भएको चर्काचर्की र दोहोरीको भिडियो अहिले चर्चामा छ। स्थानिय तहको निर्वाचनमा एमालेलाई कमजोर वनाउन देशैभरी कांग्रेस र माओवादीले तालमेल गरेका थिए। तर, प्रदेश तथा प्रतिनिधीसभाको...बाँकी

ब्रेकिङ: प्यूठानमा वस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यू, उद्घारकार्य जारी

प्यूठानमा वस दुर्घटना हुदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगर वाट प्यूठान अाउदै गरेको वस दुर्घटना भएको हो। अहिलेसम्म ११ जनाको उद्घार भएको छ। ना ४ ख १८७६ नम्वरको महाकाली यातायातको वस ढुंगेगढी वड्डाडानजिकै...बाँकी

पिडितमाथि अाेली सरकारले गर्याे यस्ताे निर्मम दमन (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी...बाँकी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ ।...बाँकी

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने...बाँकी

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा...बाँकी

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण...बाँकी

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर...बाँकी

सिलवाललाई बोकेर विप्लवलाई पक्राउ गर्न खोज्दा निम्तिने भयानक परिणाम

खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही...बाँकी