News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ भिडियो, मनाेरञ्जन, माेडल

रोशन गैरेको साइरनमा बले र जुना सुन्दासको कारुणिक रोदन हेर्नुहोस्

बहुप्रतिभाशाली गायक एवम् सर्जक रोशन गैरेको अत्यन्तै मर्मस्पर्शी गीत साइरन भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक हुनु पूर्व नै उक्त गीतका शव्दहरु धेरैनैै रुचाइएका थिए, गायक एवम् सर्जक गैरेको शव्द स्वर मा तयार भएको गीतमा...बाँकी

चर्चित गायिका पूर्णकला बिसीको आवाजमा आयो दुनियाँ रुवाउने गीत “तिमी हिड्ने बाटो” भिडियो सहित सार्वजनिक

नयाँ वर्षको आगमन सँगै रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत “तिमी हिड्ने बाटो” डिजिटल बजारमा सार्वजनिक भएको छ । चर्चित गायिका पूर्णकला विसी र गोविन्द विश्वकर्माको आवाज रहेको यस गीतको शब्द संगीत सृजना लोकप्रिय...बाँकी

सालैजोका धरोहर शर्मिला गुरुङ र राजु गुरुङको आवाजमा “बासाना चल्यो” सार्वजनिक

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा उच्च स्थानबाट परिचित भएको नाम हो शर्मिला गुरुङ, जुन नामले नेपाली गीत संगीतको स्तरउन्तीको निम्ति निकै ठुलो र महत्वपूर्ण र योगदान गरेको छ । विशेष गरेर नेपाली मौलिकता बोकेका गीत...बाँकी

बरिष्ठ संगीतकार बि.बि. अनुरागीका गीत अव पुस्तकमा

प्रसिद्ध सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक तथा वाद्यवादक बि. बि. अनुरागीले भरखरै ‘तिम्रै झल्को’ शीर्षकको गीत सङ्ग्रह प्रकाशन गरेका छन् । १ सय २४ गीत सङ्ग्रहित यो पुस्तक बि. बि. अनुरागी सङ्गीत सेवा समाजले प्रकाशन...बाँकी

बखत बिष्ट र प्रतिभा बिष्टको अभिनयमा आयो पहिलो म्यूजिक भिडियो हेर्नुहोस् !

केही समय अगाडी निकै भारल जोडी बनेको जोडी बखत विष्ट र प्रतिभा विष्टको अभिनयमा “चामल चौलानी” नामक नयाँ गीत सार्वजनिक भएको छ । पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको प्रस्तुती रहेको  उक्त ...बाँकी

सदाबहार गायक हेमन्त शर्माकाे “गंगा जि” सार्वजनिक हेर्नुहाेस्

नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताको मनमा गहिरो गरी बसेको नाम हो हेमन्त शर्मा, जुन नाम नेपाली गीत संगीतको जगतमा निकैनै परिचित र अव्बल नाम पनि हो । थोरै गीत सृजना गर्ने धेरै मेहनत गर्ने...बाँकी

चर्चित गायक भोजराज काफ्लेले कसलाई लादैछन पोखरा घुमाउन, हेर्नुहोस् भिडियो सहित

नेपाली गीत संगीतको जगतमा फराकिलो पहिचान बनाउन सफल गायक, सर्जक एवम् संगीतकार भोजराज काफ्लेको  “पोखरा घुम्न जाउँ” नामक नयाँ गीत सार्वजनिक भएको छ । भोजराज काफ्लेको शब्द, संगीत, निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको स्वरमा भने...बाँकी

सरिता कार्कीको “लाउछ माया” युटुबको ट्रेडिङ १९ मा हेर्नुहोस्

चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न.१९ मा प्रबेस गरेको छ । विगत लामो समय देखि नेपाली लोकदोहोरी गीत संगीत जगतम निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन...बाँकी

राकेश सोनीले हात पारे उत्कृष्ट्र संगीत संयोजकको अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको पहिलो म्यूजिक अवार्ड अन्र्तगत संगीत संयोजक ‐एरेन्जर) को उत्कृष्ट्र संगीत संयोजकको अवार्ड एरेन्जर राकेश सोनीले प्राप्त गर्नुभएको छ । चर्चित गायक भोजराज काफ्लेको औठी हिरा नामक लोकदोहोरी गीत मार्फत उहाँले...बाँकी

सञ्जना श्रेष्ठकाे “टलक्क टल्कियो सियो” सार्वजनिक हेर्नुहाेस् भिडियाे

सञ्जना श्रेष्ठ र रविन बरालकाे अावाजमा नयाँ गीत “टलक्क टल्कियो सियो” सार्वजिनक भएकाे छ । काेसिस क्षेत्रीकाे शब्द संगीतमा तयार पारिएकाे यस गीतकाे संगीत संयाेजन उदयराज पाैडेलले गर्नुभएकाे हाे भने गीतकाे ध्वनी सम्पादन श्यामश्‍वेत रसाइललीले...बाँकी

विष्णु माझीले १ पारिश्रमिक लाख लिएर गाएको गीत हेर्नुहोस् यस्तो छ

चर्चित लोकदोहोरी गायिका विष्णु माझी र भागिरथ चलाउनेको आवाजमा “जाउला बरिलै नामक मर्मस्पर्शी नया गीत सार्वजनिक भएको छ । भागरथ चलाउने को संगीत तथा सन्तोष बिसि र भिम लामाको शब्द सृजना रहेको गीतमा रूविना अधिकारी...बाँकी

पुस्कल शर्माले सबैका प्याराे थियाैं दाइ रविन्द्र, भन्दै यसरी भक्कानिदै गीत गायक हेर्नुहाेस्

लोकप्रिय गायक,सर्जक एवम् माेडल पुश्कल शर्माले केही दिन अघि हेलिकप्टर दुर्घट्नामा परि निधन भएका पर्यटन एवम् नागरिक उद्ययन मन्त्री रबिन्द्र अधिकारी सहति ७ जना मृतकाे सम्झनामा समय सान्दर्भिक गीत “कालो दिन” सार्वजनिक गर्नुभएकाे छ ।...बाँकी