News Portal

रेडियो सुन्नुहोस्

रोशन गैरेको साइरनमा बले र जुना सुन्दासको कारुणिक रोदन हेर्नुहोस्

सिखबर संवाददाता
३२१८ पटक

बहुप्रतिभाशाली गायक एवम् सर्जक रोशन गैरेको अत्यन्तै मर्मस्पर्शी गीत साइरन भर्खरै सार्वजनिक भएको छ ।

सार्वजनिक हुनु पूर्व नै उक्त गीतका शव्दहरु धेरैनैै रुचाइएका थिए, गायक एवम् सर्जक गैरेको शव्द स्वर मा तयार भएको गीतमा स्वरमा बहुचर्चित गायिका विष्णु माझीले साथ दिएकी छिन भने संगीत कृष्ण सापकोटा सेन्टीको रहेको छ । गीतको संगीत संयोजन कृष्ण बि.क. भान्जाले गर्नुभएको हो भने मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको हो ।

म्यूजिक भिडियोमा चर्चित पात्रहरु सागर लम्साल बले र जुना सुन्दासको अभिनय रहेको छ । राजिव समरको निर्देशन तथा ज्ञानेन्द्र शर्माको छायांकन रहेको म्यूजिक भिडियोको सम्पादन दिपक बिष्टले गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...