News Portal

रेडियो सुन्नुहोस्

सिर्जुको ‘ब्यान्ड बाजा’ भिडियो सहित हेर्नुहोस्

सिखबर संवाददातापाैष १८ काठमाडौँ
७७६ पटक
पाैष १८ काठमाडौँ

पछिल्लो समयकी लोकप्रिय गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्वयमको स्वर, शब्द, संगीत रहेको छ ।

आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक उक्त गीतमा अराज केशवले र्याप दिएका छन् ।

गीतको भिडियोमा शिब बि.क को निर्देशन र कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन् ।

भिडियो :

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका...

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म...

हाम्रो नजर : संघारकै फोहोर देख्दैन प्यूठान नगरपालिका

जिल्लाकै मध्यभागमा रहेको गणतान्त्रिक खेलकुद मैदानको स्टेजमा निर्माण गरिएको शौचालयमा फोहोरको डंगुर थुप्रिदा नजिकै रहेको...

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी