News Portal

रेडियो सुन्नुहोस्

ब्रेकिङ: प्यूठानमा वस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यू, उद्घारकार्य जारी

सिखबर संवाददाता३० वैशाख
१२११ पटक
३० वैशाख

प्यूठानमा वस दुर्घटना हुदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगर वाट प्यूठान अाउदै गरेको वस दुर्घटना भएको हो। अहिलेसम्म ११ जनाको उद्घार भएको छ।

ना ४ ख १८७६ नम्वरको महाकाली यातायातको वस ढुंगेगढी वड्डाडानजिकै दुर्घटना भएको हो।

रातिको समय भएकाले उद्घारकार्यमा कठिनाई भईरहेको छ।

अहिले स्थानिय र सुरक्षाकर्मी उद्घार कार्यमा खटिरहेको त्यहावाट पत्रकार सलिम अन्सारीले वताए।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...