News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, राजनीति

संसद विघठन वारे विप्लवको धारणा सार्वजनिक (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना...बाँकी

‘यो प्रतिगमन भाग दुई हो’: माधवकुमार नेपाल

आफ्नै पार्टिका अध्यक्षविरुद्घ काँग्रेस सभापती शेरवहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेका एमाले नेता माधवकुमार नेपालले संसद विघठनलाई प्रतिगमन भाग २ रहेको वताएका छन्। आफ्नो सामाजिक सञ्जालमा नेपालले राष्टपतिले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै उनले केपी ओलीको...बाँकी

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनावको मिति घोषणा

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । शनिबार राति १...बाँकी

प्रधानमन्त्रिका दुवै दावि खारेज, मध्यरातमा प्रतिनिधि सभा भंग

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा भङ्ग गरी नयाँ चुनावको मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन नसकेपछि लगत्तै बसेको बैठकले प्रतिनिधिसभा...बाँकी

थापाद्वयको पहलमा प्यूठानमा अक्सिजनसहित स्वास्थ्यसामाग्री भित्रियो

खानेपानी मन्त्री मणिचन्द्र थापा र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा प्यूठानमा अक्सिजन सहित अत्यावस्यक स्वास्थ्यसामाग्री भित्रिएको छ। कोरोना भाईरसको महामारीमा संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन १२ सिलेन्डर सहित विभिन्न सामाग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण...बाँकी

कोभिडलक्षित अत्यावस्यक कार्य गर्न प्यूठानमा प्रदेश सरकारको १५ लाख सहयोग

कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम, संक्रमितको पहिचान र उपचारका लागी आवश्यक कार्य गर्न प्रदेश सरकारले जिल्ला अस्पत्ताल र स्वास्थ्य कार्यालयलाई रकम उपलव्ध गराउने भएको छ। जिल्ला अस्पत्ताल प्यूठान लाई १० लाख र स्वास्थ्य...बाँकी

महामारीमा जुध्न नागरिकवाट सहयोग जुट्दै

कोरोना भाईरस(कोभिड १९) को दोश्रो लहरको महामारीविरुद्धको लडाईमा नागरिक स्तरवाट सहयोग जुटन थालेको छ। प्यूठानका व्यापारी, व्यवसायी, समाजसेवी र सरोकारवालाहरुले महामारीमा अत्यावस्यक सामाग्री खरिद एवं व्यवस्थापनका लागी सहयोग गर्न थालेका छन्। दोश्रो लहरको कोरोना महामारीसंग...बाँकी

मडिमुकुन्द कलेज बुटवलका विद्यार्थी द्वारा प्युठानका सन्दिपलाई सहयोग

प्युठानका सन्दिपको उपचारका लागि बुटवलमा रहेको मडिमुकुन्द कलेज योगिकुटिका २०६९ देखि ७१ ब्याचका बिध्यार्थिहरुबाट बाट सहयोग प्राप्त भएको छ । मडिमुकुन्द कलेज का विद्यार्थी महेन्द्र थापा क्षेत्री र बिकास मानन्धर को विशेष पहलमा जुटेको संकलित...बाँकी

कोभिड आईसोलेसनलाई १० लाख दिने प्यूठान नगरपालिकाको निर्णय

प्यूठान नगरकार्यपालीकाको आज वसेको वैठकले प्यूठान अस्पत्तालको आईसोलेसनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्यूठान नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार कोभिड 19 व्यवस्थापनमा सहयोगको लागि प्यूठान अस्पताल आईसोलेशन केन्द्र लाई अक्सिजन तथा...बाँकी

विप्लबद्वारा महामारीमा स्वयंसेवकको रूपमा परिचालित हुन कार्यकर्तालाई आह्वान

नेपाल कम्युनिष्ट पार्टीमा महासचिव विप्लवले सामाजिक स्वयंसेवकको रूपमा परिचालित हुन नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ। कोरोना भाईरसको महामारीसंग विश्व जुधिरहेको अवस्थामा विप्लवले सामाजिक परिचालनको आवश्यकता रहेको वताउनु भएको छ। महामारिसंग जुध्न सामाजिक परिचालन अभियान आवश्यक...बाँकी

प्यूठान अस्पत्तालको आईसोलेसनमै संक्रमित महिलाले वच्चा जन्माएपछी…!

प्युठानमा कोरोना संक्रमित एक महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको छ । लुग्री गाउँपालिका –४ रोल्पाकी २४ वर्षिय महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको हो । आज(विहिवार) बिहान प्युठान अस्पतालमा भर्ना हुनुभएकी महिलामा ज्वरो देखीएपछि कोभिड १९ को एन्टिजिन...बाँकी

प्यूठानः भारतवाट आएको १ हप्तामा मृत्यु, मृत्युपछी कोरोना संक्रमण पुष्टी

भारतवाट १ हप्ता अगाडी घर फर्किएका ५० वर्षिय पुरुषको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालीका निवासी ति पुरुष १ हप्ताअघी मात्रै भारतवाट फर्किएका थिए। भारतवाट फर्केसंगै उनमा स्वासप्रस्वाससम्वन्धी समस्या देखा परेको थियो। उनी घरमै वसेका थिए।...बाँकी