जबरजस्ती करणीको आरोपमा प्यूठान प्रहरीले १ जना पक्राउ गरेको छ । नौबहिनी गाउपालिकाकि ४८ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोहि स्थानका १ जना ४३ वर्षिय पुरुषलाई मंगलवार पक्राउ गरेको हो । जिल्ला अदालत प्यूठानबाट...बाँकी
चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने चलनले गर्दा उपभोक्त सधै ठगिन परेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगनार्ले मुख्य बजार केन्द्रहरूमा अखाद्य वस्तु बिक्री गर्ने, अनुमति नभएको ढक तराजु प्रयोग, मूल्यसूची नराखी व्यवसाय...बाँकी
प्रदेश २ मा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी...बाँकी
रोल्पाको रुन्टीगढी गाउँपालिकाको सुर्पाल तथा गोरिनेटा वजारमा मङ्गलबार बजार अनुगमन गरिएको छ । हिन्दु धर्मालम्बिहरुकाे महान चाडपर्व दशैँ तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी...बाँकी
बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै...बाँकी
कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आज बालकोट पुगेर मन्त्री कार्कीले अध्यक्ष ओलीसँग कुराकानी गरेका हुन्। उक्त भेटमा अध्यक्ष ओलीले सरकारले राजनीतिक दल...बाँकी
जिल्ला अस्पताल विजुवार प्युठानले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ। कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७७÷०७८ मा बिशेषज्ञ सेवा सुरु गरि उत्कृष्ट बर्षको रुपमा लिनुपर्ने निश्कर्ष निकालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले...बाँकी
प्यूठानका २ क्रिकेट खेलाडिले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्वय चाइनामेन स्पिनर तूल बहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पहिलो खेलमै...बाँकी
होटल तथा पर्यटन व्यवसायीहरुले कर्मचारीहरुलाई प्रदान गरिने भनिएको १० दिने काज भ्रमण बिदा यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आइतबार विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ नेपाल (हान)...बाँकी
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् । ...बाँकी
नेकपा मसालको चुनाबी मोर्चा रास्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष कृष्ण खड्काले पार्टी अध्यक्ष सम्हालेको २६ वर्ष बढी भयो । लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन भएको भए सम्भवत ६५ वर्षीय खड्का जेष्ठ कम्युनिस्ट मञ्चमा रहन्थे । पछि पार्टीको...बाँकी
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा घनश्याम खरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश...बाँकी