News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

बसको ठक्करवाट बाग्दुलामा एकजना गम्भिर घाइते

बसकाे ठक्करवाट प्यूठान नगरपालिका ८ बाग्दुलामा एकजना महिला गम्भिर घाइते भएकी छिन । प्यूठानवाट बुटवल जादै गरेको लु १ ख ६७५८ नम्वरको वसले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ धरमपानी निवासी ६४ वर्षिय रिखा खत्री गम्भिर...बाँकी

प्रदेश २ मा एमालेका १० जनाले नेकपा (एस) रोजे

प्रदेश २ मा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा नेकपा समाजवादीका १० जना प्रदेश सांसद सनाखत गराएका हुन्। एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका...बाँकी

भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना छैन– माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ गतेअघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन्। अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भए पनि त्यसबारे छलफल नभएको...बाँकी

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको छ । निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरिएको हो ।   पार्टीले कारबाही सिफारिस...बाँकी

भोकभोकै दार्चुलाका पहिरो पीडित : त्रिपाल र खाद्यान्न माग

दार्चुलाको दुहु गाउँपालिकाका बाढी पीडितले राहत नपाएको गुनासो गरेका छन् । आइतबार दार्चुलाको दुहु गाउँपालिका १ बासपालिका बस्ने नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर...बाँकी

उपत्यकामा ४ महिनापछि हट्यो निषेधाज्ञा : तर, विद्यालय खोल्न नपाइने

काठमाडौं । उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् । निषेधाज्ञा हटाइएपनि तत्काल विद्यालय...बाँकी

माण्डवी गाउँपालिकाले तिरिदियो २० युनिटसम्मको महसुल

माण्डवी गाउँपालिका प्यूठानले गाउँपालिका भरका २० युनिट भन्दा कम महसुल आउने उपभोक्ताको विद्युत महसुल तिरिदिएको छ । माण्डवि गाउँपालिकाको निति कार्यक्रम अनुसार साउन महिनाको २० युनिटभन्दा कम महसुल आउने २ हजार ५ सय ३४ घरधुरीको...बाँकी

पौडेल समूह सभापति उम्मेद्वार छान्ने कसरतमा

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् ।   पौडेल समूहका नेता...बाँकी

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्ने

सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा परेको जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु...बाँकी

एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी : प्रदेश १

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत...बाँकी

ओलीसँग सम्बन्ध सुधार्न खोज्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई...बाँकी

घाइते बालिकाको उपचारका क्रममा मृत्यु

घरमाथीबाट पहिरो गएर घर भत्किदा पुरिएर घाइते बालिकाको ज्यान गएको छ । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको ११ महिनाको छोरी शुक्रवार दिउँसो घर भत्किदा गम्भिर घाइते भएकी थिइन । थापाका अनुसार...बाँकी