बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने...बाँकी
अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम...बाँकी
प्यूठान । चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य...बाँकी
प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमहीघोराहि तुल्सिपुर,चडौटाकृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको...बाँकी
महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई...बाँकी
प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण...बाँकी
कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला...बाँकी
सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी
शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार गत...बाँकी
काठमाण्डौ । पछील्लो समय नारीहरुको तिज पर्व नजिकिदै गर्दा कलाकारहरु एक पछी अर्को तिज गित बजार ल्याइरहेका छन । यसै भिडमा प्यूठानी गायक बसन्त सागर भण्डारीको स्वर रहेको ‘कर गर्दिन मत’ बोलको तीज गित युटुव...बाँकी
प्यूठान । जुम्री खोलाकै बहाव अवरुद्ध हुने गरी प्यूठान नगरपालिका २, ३ र ४ वडाको सींमाना पर्ने जुम्री बजार क्षेत्रको बगरमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यो क्षेत्रमा केहि वर्षयता नयाँ बजार बनेको...बाँकी
आफूलाई मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीसँग ‘स्मरण कला’ सिक्न सुर्खेतका एक सय ४० जना युवाले ५-५ हजार रूपैयाँ शुल्क तिरेको पाइएको छ । शाहीको क्षमता विवादित बनेपछि उनीहरू बिलखबन्दमा परेका...बाँकी