News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

झिमरुक खोलाले बगाउँदा युवकको मृत्यु

प्यूठान । झिमरुक खोलाले बगाउँदा प्यूठानमा एक जना युवाको ज्यान गएको छ । प्यूठान नगरपालिका १० सारीवाङ निवासी २२ वर्षिय सागर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक युवकलाइ बाग्दुला माथी झिमरुक खोलाले बगाएको...बाँकी

बाख्रापालनमा रमाउदै किसान (भिडियो सहित)

प्यूठान नगरपालिका-७,टिकुरीकी देवा केएमले व्यावसायिक रुपमा बाख्रापाल्न थालेको ३ वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी

लन्डन विश्वविद्यालयमा कुसुन्डा वक्तालाई निम्ताे

कुसुन्डा भाषाकी एक्ली वक्ता कमला कुसुन्डालाई विदेश भ्रमणको निम्तो आयो । उनले राहदानी बनाइन् । नागरिकतापछि परिचय खुल्ने यो अर्को सरकारी परिचयपत्र पाउँदा उनी खुसी छन् । कमला कुसुन्डा बेलायतको लन्डन विश्वविद्यालयको निम्तोमा अन्तर्राष्ट्रिय भाषा सेमिनारमा सहभागी हुन...बाँकी

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने...बाँकी

बालगृह : देख्दा संरक्षण, खासमा व्यापार

अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम...बाँकी

चितुवाको छालासहित बाग्दुलाबाट ३ जना पक्राउ

प्यूठान ।  चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य...बाँकी

बाग्दुला-बाग्लुङ भिमगिठे सडक ‘हात्तिआयो-हात्ति आयो फूस्सा’

प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमही­घोराहि तुल्सिपुर,चडौटा­कृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको...बाँकी

एसएसबीले तुइनबाट तर्नेहरुको नुन–तेल समेत खोस्छन्

महाकालीमा तुइनको सहायताले वारिपारि गर्न कहिलेदेखि थालियो भन्नेमा सीमा क्षेत्रका बासिन्दा ठ्याक्कै मिति भन्न सक्दैनन् । तुइनबाट महाकाली तर्दा कम्तीमा ३/४ घण्टाको पैदल बाटो छोट्टिन्छ, त्यसैले जोखिम जान्दाजान्दै हिम्मत गर्नु बाध्यतामा पर्छ । दुःखले तुइनबाट वारिपारि गर्नेलाई...बाँकी

पालुकाथानमा बढ्दै पर्यटक : ट्रि हाउसमा सबैको आकर्षण

प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण...बाँकी

कर्णाली नदिमा डुंगा पल्टिदाँ १० दिन‍े शिशुसहित तीन जना बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिदाँ १० दिनको शिशु सहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका २० बर्षिया उर्मिला सलामी, उनको १० दिनको छोरा र २० बर्षकि पार्वत थापा रहेको जिल्ला...बाँकी

टुसा उमारिएका खानाकाे फाइदा (उमार्ने प्रक्रिया र  सेवन विधि)

सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ।...बाँकी

मेलम्चिमा बगायाे १७ घर टहरा

 शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार गत...बाँकी