गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् । गृहमन्त्री बादलले सचिवालयमा...बाँकी
गाउँका सिंहदरबारका नाममा कहलिएका स्थानीय सरकारहरुले ‘आफन्तावाद’ मा लिप्त भएका गुनासा झेल्नु परिरहेको छ । बिकासे योजना होस् या त कर्मचारी नियुक्तीको विषयमा होस् आफ्ना आफन्त वा निकटस्थलाई प्राथमिकता दिने गरेका उदाहरण दाङका स्थानीय तहहरुमा...बाँकी
प्यूठानको नौ स्थानीय तहमध्ये भौगोलिक हिसाबले समथर, पहाड र लेक तीन वटै भू–भाग समेटिएको सरूमारानी गाउँपालिका हो । पालिकाको माथिल्लो भागमा गुराँस फुल्ने ठाउँ, बीचमा अग्ला–अग्ला चुचुरा र तल्लो भाग तिर समथर भू–भाग, साल, सिसौको...बाँकी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर पशुपतिनाथ मन्दिरको...बाँकी
आइतबार प्युठानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गको संयुक्त आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठानका व्यापार व्यावसायीहरुलाइ कर शिक्षा कार्यक्रममा पेसा व्यवसाय...बाँकी
इटहरी–४ का २१ वर्षीय कुशल खड्काले पाँच वर्षको संघर्षपछि यो साता वंशजको नागरिकता पाएका छन्। कुशलको नागरिकता बन्दा उनकी मावली हजुरआमा ८० वर्षीया दुर्गामाया कार्कीमा खुसीको सीमा छैन। भनिन्, ‘भगवान्ले मेरो प्रार्थना सुनिदिए।’ दुर्गामाया छोरीले...बाँकी
सरकारले भारतसँग किनेको कोरोना भाइरसविरुद्धको २० लाख मध्ये १० लाख डोज आइतवार दिउसो काठमाडौं आइपुग्ने भएको छ । सिरम इन्ष्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप आइतवार एयर ईन्डियाको दिल्ली–काठमाडौंको साढे एक बजेको उडानबाट आउन लागेको हो ।...बाँकी
पाल्पामा बालुवाको ढिस्कोले पुरिएर शनिबार दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ । १३ वर्षीया...बाँकी
राष्ट्रिय जनमोर्चा निकट विध्यार्थी संगठन अखिल छैठौँका प्यूठान जिल्ला उपाध्यक्ष रमेस वि.क. अनेरास्ववियूमा प्रवेश गरेका छन्। छैठौको राष्ट्रिय परिषद सदस्य एवं प्रदेश सदस्य समेत रहेका वि.क. लामो समयदेखी राजमो निकट छैठौँमा क्रियासिल थिए। नेकपा(ओली समूह)...बाँकी
प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्यूठानको जिल्ला भेला सम्पन्न भएको छ। अनेरास्ववियू प्यूठानका संयोजक जाल ब. क्षेत्री अध्यक्षतामा भएको भेलामा अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य...बाँकी
प्यूठानमा ५ औँ निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार ५ औँ निर्वाचन दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुलाई निर्वाचन आचार संहिता बारे जानकारी गराइएको थियो।...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद...बाँकी