News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, समाचार

बड्डडाडामा एकीकृत घुम्ती शिविर सञ्चालन,शिविरमा सेवा लिनेको भीड

सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख...बाँकी

नेकपा नेता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले टास्यो पक्राउपुर्जी

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले...बाँकी

खेतमा पानी हाल्न गएका एक युवा मृत फेला , हत्याको आशंका

प्युठानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश वहादुर घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार...बाँकी

ओली–प्रचण्डको प्रतिवेदन परिमार्जनसहित पारित, सांगठनिक एकताका लागि कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायि समितीको वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसअघि समितिका नेताहरुले कमजोरी स्विकार्नुपर्ने भनेपछी वैठक स्थगित भएको थियो। स्थायी...बाँकी

ऐरावती गाउपालिका‐३ काउलेका अग्नीपिडतलाई राहत प्रदान

ऐरावती गाउपालिका‐३ काउलेमा भएको आगलागीका पिडितलाई बुधवार राहत प्रदान गरिएको छ । ऐरावती गाउँपालिका,जिल्ला प्रशासन कार्यालय , नेपाल रेडक्रस सोसाईटी र उद्योग बाणिज्यसंघ प्युठानले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय प्युठानले आगलागी पीडित...बाँकी

माछाको संरक्षण गर्दै प्युठानका स्थानिय तह

जिल्लाका स्थानिय तह माछाको संरक्षणमा जुटेका छन् । जिल्लाका तीन स्थानिय तह माछाको संरक्षणमा जुटेका हुन् । प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र नौवहिनी गाउँपालिका र अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले छुने स्थानहरुलाई झिमरुक जलाधार व्यवस्थापन परियोजना...बाँकी

राप्ती राजमार्गमा भएकाे दुर्घटनामा २२ काे मृत्यु, १५ घाइते ! यस्ताे छ पूरा विवरण

दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २२ जनाको मृत्यु भएको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै...बाँकी

अपराधिक घटना न्युनीकरण गर्न सिसिटिभी जडान

माण्डवी गाउँपालिकाले सिसि टिभी जडान गरेको छ । अपराधिक घटनाहरु घटाउन गाउँपालिकाले सिसिटिभी जडान गरेको हो । प्रविधियुक्त सिसिटिभीको निगरानीबाट व्यक्तिहरुमा मनोवैज्ञानिक असर पु¥याई, अपराध न्यूनीकरण गर्न, अपराधी पत्ता लगाउन, ट्राफिक व्यवस्थापन सहज बनाउन, सडक...बाँकी

पैदल हिड्छन वडाअध्यक्ष!

हुम बहादुर रासकोटी स्थानिय तहको निर्वाचनमा ऐरावती गाउँपालिका‐२ को वडा सदस्यमा निर्वाचित भएका थिए । २ नंम्बर वडामा राष्ट्रिय जनमोर्चा निकट केशव राज आचार्य वडा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित भएका आचार्य २ महिना...बाँकी

प्युठानमा उत्कृष्ट्र सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत

प्युठान जिल्लामा सन् २०१८ मा बालबालिकाको क्षेत्रमा उत्कृष्ट्र काम गरेका सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्र्तगत...बाँकी

फोटो पत्रकार महासंघ प्युठानको अध्यक्षमा रिजाल

फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सागर रिजाल चयन भएका छन् । प्युठानमा पहिलो पटक भएको पटक भएको भेलाले रिजाललाई सर्वसहमत चयन गरेको हो । फोटो पत्रकार महासंघ नेपाल का केन्द्रीय सचिव बालकृष्ण थापा...बाँकी

अपांगमैत्रि संरचना नहुँदा वालवालिकालाई समस्या

-‘भवन निर्माण आचारसंहिता २०६९ अनुसार सवै सार्वजनिक भवन विद्यालय, सौचालय, वाटो, होटलहरु, मन्दिर पौवा लगायत सवै स्थलहरु अपांगतामैत्रि वनाउनु पर्ने उल्लेख छ। तर, जिल्लाका अधिकांस भौतिक संरचनाहरु अपांगतामैत्रि छैनन्।’ -‘अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४...बाँकी