नौवहिनी गाँउपालीकाले अपांगता भएका ७५ जनालाई न्यानो कपडा वितरण गरेको छ। अपांगता भएका व्यक्तिहरुको २९औँ अन्तराष्टिय दिवस(डिसेम्वर ३) को अवसरमा आज गाँउपालीकामा रहेका क र ख वर्ग(पुर्ण असक्त र अति असक्त अपांगता) भएका ७५ जनालाई...बाँकी
प्रत्येक वर्ष नोवेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा मनाउदै आइएको लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियानको अवसरमा नौवहिनी गाँउपालिकामा एक औपचारीक कार्यक्रम सम्पन्न भएको छ। बुधवार गाँउपालिकाको सामाजिक विकाश शाखाले लैगिंक हिंसा...बाँकी
हरेक स्थानिय तहमा आधारभुत अस्पत्ताल र हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउने गरि अस्पत्ताल नभएका ६४९ स्थानिय तहमध्य ३९६ स्थानिय तहमा एकैदिन अस्पत्तालको शीलान्यास गर्ने नेपाल सरकारको कार्यक्रम वमोजिम जिल्लाका ३ वटा स्थानिय तहका अस्पत्ताल भवनको...बाँकी
प्युठान नगरपालिका वडा नं ३ पुष्पलाल चोक जुम्रीमा महेश स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । प्युठान नगरपालिका वडा नं ३ जुम्रीका स्वर्गीय विद्यार्थी नेता महेश वि.क.को स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको हो । यस क्षेत्रका स्थानीय...बाँकी
प्यूठान नगरपालीकाको शीतभण्डारको सिलान्यास गरिएको छ। १ सय मेट्रिक टन क्षेमताको शीतभण्डारको सुक्रवार लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सिलान्यास गर्नुभएको छ। प्यूठान नगरपालीकाका कार्यवाहक मेयर शान्ता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सिलान्यास गर्दै प्रदेश सांसद...बाँकी
दिपावलीको अवसरमा झिमरुक गाउँपालिका वडा नं २ बादिकोटमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । सुशासन युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता आयोजनामा गरेको हो। प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी सदस्य एवं...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेसवाट २ सय १२ युवा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन्। प्यूठान नगरपालिका ८ दम्ती निवासी महेश पाण्डेको नेतृत्वमा नेकपा प्रवेश गरेका युवाहरुलाइ प्यूठान जिल्ला निर्वाचन क्षेत्र १(ख)...बाँकी
संघिय सरकार अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई यौटा गाडी उपलव्ध गराएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले उपलव्ध गराएको गाडी आज नगरपालीकामा आईपुग्ने प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। संघिय सरकारको अर्थ मन्त्रालयवाट उपलव्ध स्कापियोको वजारमुल्य...बाँकी
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय...बाँकी
नौवहिनी गाँउपालिकाको सवैभन्दा विकट क्षेत्र मानिने वर्डा नं १ स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नौबहिनी गाउँपालिका र नेपाल ईन्भेष्टमेण्ट बैक लि. बहाने शाखा प्यूठानको सहकार्यमा स्याउलिवाङमा पहिलोपटक बैंकिङ प्रणाली मार्फत...बाँकी
ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर...बाँकी
केहि समय अस्तब्यस्त भएको प्युठानको स्वास्थ्य क्षेत्र केहि सुधार उन्मुख हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा समेत प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई उल्लेख गरेको छ। जिल्लाको एक मात्र...बाँकी