News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

व्रेकिङ: प्यूठानमा पहिरोले डोजर च्याप्दा एकजनाको मृत्यु

चलिरहेको जेसिवी माथि पहिरो खस्दा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउपालीका वर्डा १ डामृखोला नजिकै माथिवाट खसेको पहिरोले च्यापेको हो। माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिवीवाट हाम फालेका चालकको...बाँकी

प्यूठानका विध्यार्थी संगठनद्वारा विद्युत अनियमिततावारे प्राधिकरणको ध्यानाकर्षण

प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। जिल्लामा भईरहेको विद्युत  अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले...बाँकी

गुराँस लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ । प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख...बाँकी

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानमा अत्यधिक रक्तश्रावका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। सुनिल स्मृति गाउँपालिका बडा नं. २ रोल्पा निवासी २५ बर्षिय नेतृ सिंह सुत्केरी व्यथा लागेर आइतबार राति अस्पताल आएकी थिईन...बाँकी

वामदेव गौतमद्वारा पद तथा गोपनियताको सपथग्रहण

राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद...बाँकी

ऐरावतीको बिवाद चर्किदै, खानेपानीको विवादको नाममा शक्ति प्रर्दशन , विधि र प्रक्रियामा गाउँसभा गरिएको हो ः अध्यक्ष शाह

प्युठान, गाउँपालिकाले गरेकाे बिशेष गाउँसभाको बिषयलाई लिएर विवादमा फसेको ऐरावती गाउँपालिकाको विवादले उग्र रुप लिन थालेको छ। गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहले बहुमतको नाममा एकलौटी निर्णय गरेको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत सहित १३...बाँकी

सासंदको नाम समाचारमा नराखेको भन्दै गाली गर्ने जि.सी माथी प्यूठानका पत्रकारहरुको पेशागत संगठनहरुको ध्यानाकर्षण

प्युठान, प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंका केन्द्रिय सचिव सुवास जि.सीले जिल्लाका पत्रकारहरुलाई अपमानित हुने गरि सामाजिक सञ्जाल फेशबुक मार्फत गाली बेइजत गरेको बिषयमा प्युठानमा क्रियाशिल पत्रकारहरुका पेशागत...बाँकी

प्यूठानमा सुरक्षित नागरिक आवासवाट १७ सय वढी परिवार लावान्वित हुने, प्रतिघर ५० हजार अनुदान

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्लामा १ हजार ७ सय ६ परिवार लाभान्वित हुने भएका छन्। विहिवार प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलको संयोजकत्वमा वसेको वैठकले जिल्लाभरवाट १ हजार ७ सय ६ घरलाई सुरक्षित आवास कार्यक्रमवाट...बाँकी

कोरोना महामारीका बेला बि.एन.एम.टीको सहकार्य

प्युठान,जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्यकर्मीहरुको लागि मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य...बाँकी

प्यूठानमा निषेधाज्ञा परिमार्जन: यातायात जोरविजोर, वजार खुला रहने

प्युठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञामा परिमार्जन गरिएको छ । आज दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी)...बाँकी

प्युठानमा ५ हजार २० जनाकाे स्वाब संकलन ,२२ जना काेराेना संक्रमितको आइसोलेसनमा उपचार हुँदै

प्युठान, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जिल्लाका २२ जनाको उपचार भैईरहेको छ। सोमबार सम्म जिल्लामा रहेका २२ जना कोरोना संक्रमितहरुको स्थानिय तहहरुमा रहेका स्थानिय आइसोलेशनमा राखेर उपचार गराईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले...बाँकी

प्युठान प्रहरीकाे सफलता ,२ महिना भित्र २५ थान माेवाइल फेला ,नागरिक भन्छन् –“हराएको खुसी प्रहरीले ल्याईदियो।”

  प्यूठान पछिल्लो समय बजारमा निकै महँगा फोन भित्रीएका छन्। १ हजार देखि लाखौ सम्मका मोबाईल फोन मानिसहरुले प्रयोग गर्दै आईरहेका छन्। फोन चोरी हुने र हराउने समस्या पुरानै हो। पछिल्लो समयमा प्यूठान प्रहरीले हराएका...बाँकी