बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको आइतबार ११ दिन पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।...बाँकी
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक रिब बुटबलमा निर्माण भइरहेका छन् । प्राविधिकका अनुसार रिब भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज...बाँकी
नेपालमा पुनस् नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग...बाँकी
‘उपाध्यक्ष कोसेली’बाट झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी...बाँकी
गाउँपालिकाको आधारभूत तथा माध्यमिक तहको शिक्षा सम्बन्धि विधेयक ,संस्था दर्ता सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,आर्थिक बर्ष २०७७/०७८को लागि बजेट संशोधन, तथा बजेट रकमान्तर गर्दै गौमुखी गाउँपालिका प्युठानको नवौं गाउँ सभा सम्पन्न भएको छ। गौमुखी...बाँकी
जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालयको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
जिल्ला सदरमुकाम खंलगामा अवस्थित प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा आएको छ । बुधवारदेखी पूर्ण रुपमा ल्याब सेवा सञ्चालनमा ल्याईएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक शिसिर पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटबाट अघिल्लो आर्थिक...बाँकी
पवित्र धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारीमा नयाँ आकर्षणको रुपमा वाटर फाउन्टेन (फोहरा सहितको) स्वर्ग वाटिका थपिएको छ। नेपाली सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत निर्मित उक्त वाटिका वुधवार नेपाली सेनाका १९ नं बाहिनीअड्डाका...बाँकी
खानेपानीमन्त्री एवं नेकपा(ओली पक्ष) स्थायी समिती सदस्य मणिचन्द्र थापाले पुस्पकमल दाहाल प्रचण्डको अस्थिर मनोवृत्तीवाट मुलुक नवन्ने वताउनु भएको छ। समय समयमा सरकार वदल्ने खेलखण्ड गर्ने र २४ घण्टामा समेत पटक पटक कुरा वदल्ने प्रचण्डको सोचवाट...बाँकी
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती उपत्यकालाई भावी पुस्ताका लागि गर्व गर्न लायक राजधानी वनाईने वताउनुभएको छ। दाङ उद्योग वाणिज्य संघको अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै उहाँले व्यवस्थित राजधानी सहर निर्माणका लागी गुरुयोजना निर्माणपछी त्यहिअनुसार...बाँकी
लुम्विनी प्रदेशको गौरवको आयोजना अन्तरगत दाखाक्वाडी(ठाडो)–वर्जिवाङ–भिंग्री सडकखण्डको मुख्यमन्त्री शंकर पोख्रेलले शीलान्यास गर्नुभएको छ। प्रदेश गौरवको आयोजना रामपुर कपुरकोट सडक जिवराज आश्रित–कृष्णसेन ईच्छुक मार्ग अन्तरगत दाखाक्वाडी(ठाडो)–वर्जिवाङ–भिंग्री सडकखण्डको आज मुख्यमन्त्री पोख्रेलले शीलान्यास गर्नुभएको हो। भौतिक पुर्वाधारमन्त्री वैजनाथ...बाँकी
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्यूठान नगरपालीका ४ र मल्लरानी गाउँपालीका ४ जोडने असारेवोट झोलुंगेपुलको उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारकारवाट निर्मित उक्त पुलको आज भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरी, प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल, मन्त्रालयका सचिव लगायतको...बाँकी