News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

जन्मदिनमा विपन्न तथा विरामीलाई सहयाेग

पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा...बाँकी

जनताले दुईतिहाइ सरकारको महसुस गर्न पाएनन-पाण्डे

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले देशको नेतृत्व कुनै अनुभव नभएका कम्युनिस्टले गरेकाले जनताले दुई तिहाइ सरकारको अनुभुत गर्न नपाएको आरोप लगाएका छन । नेपाली काङ्ग्रेस स्वर्गद्वारी नगर समितिले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट...बाँकी

जघन्य अपराधमा पनि विप्लव समूहले छुट पाउला र?

सरकार र नेकपा विप्लव समूहबीच शुक्रबार हस्ताक्षर भएको सम्झौता पत्रको तेस्रो बुँदामा भनिएको छ, ‘नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न...बाँकी

धनगढीमा बोर्ड राख्‍ने विषयमा एमालेका दुई पक्षबीच झडप

धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्‍ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि...बाँकी

एमाले र माओवादी केन्द्र अलग-अलग दल भएको जानकारी संसद् सचिवालयमा गराउने आयोगको निर्णय

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद सचिवालयमा गराउने भएको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दुवै...बाँकी

ठेकेदार मनोज भेटवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ । पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए...बाँकी

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई...बाँकी

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।...बाँकी

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको...बाँकी

७ सय २३ दिनपछी नेकपामाथिको प्रतिवन्ध फुकुवा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथी लगाएको प्रतिवन्ध फुकुवा गरेको छ। सरकारी वार्ता टोली र नेकपाको वार्ता टोलिविच ३ वुदे सहमती भएसंगै ७ सय २३ दिनपछी सरकारले उक्त...बाँकी

एकै दिन विप्लव समूहसँग दुई चरणको वार्ता : सकारात्मक छलफल

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार एकै दिन दुई चरणमा औपचारिक वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान र साँझ गरेर दुई चरणमा वार्ता भएको हो । सरकारी वार्ता टोलीका...बाँकी

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई...बाँकी