धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनाको विस्तृत...बाँकी
विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् । दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको...बाँकी
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई प्राथामिकता दिएको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान जिल्लामा स्वास्थ्य, कृषि,शिक्षा...बाँकी
जेष्ठनागरिको समस्या सरोकारवालाले बुझ्न नसकेको गुनासो आएको छ । जेष्ठ नागरिकप्रति समाजमा नकारात्मक व्यवहार,यातायातमा हुने दुरव्यवहार विभिन्न श्रमशोषण एवम घरायसि दुव्यवहारमा धेरै समस्या हुन भोग्न परेको गुनासो आएको हो । विजुवार जेष्ठनागरिकको कार्यालयमा भएको जेष्ठ...बाँकी
स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको बालेरो पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भारतिय नागरिक चढेको पिबी.१०जि.जेड.०२७९ नम्बरको गाडी दुर्घटना हुँदा भारत उत्तर प्रदेशका ५८ वर्षिय विक्की नाउको घटना स्थलमै मृत्यु भएको जिल्ला...बाँकी
प्यूठानमा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका भारतिय नागरिक चढेको गाडी दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...बाँकी
जिल्ला समन्वय समिती प्यूठानको प्रमुख तथा उपप्रमुख लगाएत सदस्यहरुमा गठवन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । समन्वय समितीको कुनै पनि पदमा नेकपा एमालेको उम्मेदवारी नै नपरेपछि गठवन्धनका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन ।...बाँकी
प्यूठान नगरपालिका–४, बाँजाबारी स्थित सरस्वती प्राथमिक विद्यालयको हाबाहुरीले छाना उडाएको झन्डै एक महिना भयो, अझै कतैबाट मर्मत भएको छैन् । विद्यार्थीहरु यो चर्को गर्मीमा खुल्ला आकास मुनि पठनपाठन गर्न बाध्य छन् । यसमा सरोकारवाला निकाएको...बाँकी
प्यूठान नगरपालिका ७ डल्लेमा उपभोक्ता समिति मार्फत ऐतिहासीक डल्ले सराय नाँच लगाउने क्षेत्रमा भइरहेको काम गुणस्तरीय नभएको गुनासो आएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन कार्यालय कोहोलपुर बांके मार्फत ६५ लाख खर्च गर्नेगरि उभोक्ता...बाँकी
भर्खरै नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहको युगदर्शनमा एउटा लेख आयो । झिंमरुकमा हाम्रो हार भयो/झिंमरुकमा हाम्रो जित भयो । यो लेख सिंहले स्थानीय तहको निर्वाचनको सन्दर्भ पारेर लेखेका छन् । सिंहको जन्मस्थल झिंमरुक गाउँपालिकामा यसपाली...बाँकी
भारतमा पन्ध्र वर्ष भन्दा बढि समय बिताई नेपाल फर्केर दालमोट उद्योग खोलेको यहाँका एक व्यवसायीले राम्रो कमाई गरिहेका छन् । उनले खोलेको उद्योगले परिवारलाई मात्र रोजगार दिएको छैन, अन्यलाई समेत रोजगारी दिएको छ । मल्लरानी...बाँकी
माण्डवी गाउँपालिकाले स्थानिय पाठ्यक्रममा आधारित आधारभुत तहको पाठ्यक्रम लागु गरेको छ । बुधबार हाम्रो माण्डवी हाम्रो गौरव नामक पाठ्यक्रमको विमोचन गर्दै कक्षा १–८ सम्मको पाठ्यक्रम लागु गरेको हो । माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी...बाँकी