नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि...बाँकी
नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको १४ आौ निर्वाचनमा गिरिले ७२ मत अन्तरले प्रत्यासी शिवराज रिजाललाई पछि पारेका हुन । जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये...बाँकी
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ । अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक...बाँकी
अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ । गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो ।...बाँकी
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन...बाँकी
स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र...बाँकी
नेपाली कांग्रेस प्युठानको क्षेत्रिय अधिवेशन अन्योलमा परेको छ। क्षेत्र नं. १ र २ को क्षेत्रिय अधिवेशनलाई सर्वसम्मत गर्ने भन्दै जिल्ला नेताहरु छलफलमा जुटेपछि अधिवेशन नै प्रभावित भएको हो। क्षेत्रिय प्रतिनिधिहरु आफ्नो नेतृत्व चयन गर्न जुटेपनि...बाँकी
प्यूठानका तुल बहादुर थापा मगर वाइ वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । यहि मसिंर ७ गतेदेखि काठमाडौंमा हुने खेलको लागि लुम्बिनी प्रदेशबाट थापा पनि छनोट भएका हुन् । उनि कार्तिक २८ गते...बाँकी
नेपाली हर्ट ग्रुप नेपालद्वारा पाल्पाको सिर्जनशील अपांग स्वावलम्बन केन्द्रमा सहयोग हस्तान्तरण गरेको छ । शनिबार दिउँसो एक कार्यक्रम गर्दै यस केन्द्रका ३ देखि ५० वर्ष सम्मका अपांग महिला तथा पुरुषलाई कपडा र खाद्यान्न सहयोग गरेको...बाँकी
नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन् । किरणले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा...बाँकी
नेपाली काङ्ग्रेसकाे चाैधाै महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रिय अधिबेशन प्युठानमा सुरु भएकाे छ। नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ (क) काे अधिबेशन मान्डबि गाउपालिका चार जिड्काे सभाहलमा सुरु भएकाे छ। अहिले सम्म २६ जनाले विभिन्न पदमा...बाँकी
आज विश्व शौचालय दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो। नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर...बाँकी