News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, राजनीति, विचार

गठबन्धनले जोगाउला प्यूठानको कम्युनिस्ट पहिचान ?

कम्युनिस्ट पार्टीका धेरै नेता जन्माउने जिल्लाको रुपमा प्यूठान एक नम्बरमा आउँछ । राप्ती अञ्चलकै सबैभन्दा पुरानो, गतिशील र जेठो कम्युनिस्ट आन्दोलन समेत प्यूठानको रहेको कम्युनिस्ट नेताहरु दावी गर्दछन् । प्यूठान कम्युनिस्ट नेता जन्माउने जिल्ला मात्र...बाँकी

विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र

जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी

प्यूठानमा करिव १ हजारको मनोनयन दर्ता

आउँदौ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्यूठानमा करिब १ हजारको  मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका नौ स्थानिय तहमा ९सय८८ जनाले उम्मेदवारी दर्ता...बाँकी

माण्डवीमा ६८ जनाको उम्मेदवारी

स्थानिय तह निर्वाचनका लागि माण्डवी गाउँपालिकामा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन । पालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष सहित वडा सदस्य गरी २७ पदका लागि ६८ जनाले उम्मेदवारी दर्ता गराएको माण्डवी गाउँपालिकाका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले...बाँकी

सरुमारानी गाउँपालिकामा ७२ जना उम्मेदवारको मनोनयन दर्ता

सरुमारानी गाउँपालिकामा विभिन्न राजनितीक दलका उम्मेदवार सहित स्वतन्त्र तर्फबाट उत्साहजनक रुपमा ७२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । पालिका अध्यक्षका लागि चार जना र पालिका उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । जस...बाँकी

स्वर्गद्धारी नगरपालिकाको मेयरमा ६ जनाको उम्मेदवारी

आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि स्वर्गद्धारी नगरपालिकाको मेयर पदमा ६ जनाले उम्मेदवारी दिएका छन । जसमा स्वतन्त्रतर्फबाट ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयर पदका लागि ३ जनाको उम्मेदवारी परेको...बाँकी

मल्लरानीमा ६४ उमेदवारहरुको मनोनयन दर्ता,माओवादी केन्द्रको दर्ता विवरण आउन बाँकी ।

प्यूठानको मल्लरानी गाउँपालिकामा मनोनयन दर्ताको काम अन्तिम चरणमा पुगेको छ । करिब ६ बजे सम्म मल्लारानीमा ६४ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । जसमा पालिका अध्यक्ष पदका लागि ३ जना र पालिका उपाध्यक्ष पदका...बाँकी

प्यूठान नगरपालिकाको उपमेयरमा एकीकृत समाजवादीबाट उम्मेदवारी

प्यूठानको प्यूठान नगरपालिकामा एकिकृत समाजबादीको तर्फबाट उपमेयरमा उमेदवारी परेको छ । उपमेयरका लागी एकिकृत समाजबादीको तर्फबाट धर्मराज भण्डारीले उमेदबारी दर्ता गराएको प्यूठान नगरपालिकाका निर्बाचन अधिकृत कृष्ण बहादुर ओलीले बताए । त्यस्तै, एकीकृत समाजबादीबाट वडा नं.५,...बाँकी

माओवादी र एमालेबीच चुनावी तालमेल : झिमरुक गाउँपालिका

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ । एमाले–माओवादी गठबन्धनबाट माओवादी नेता पितबहादुर एम.सी. अध्यक्ष र एमालेबाट हुकुमबहादुर खड्का उपाध्यक्षमा उठ्ने भएका छन् । दुई दलबीच भएको...बाँकी

प्यूठानमा पहिलाे दिन २४ जनाकाे मनाेनयन दर्ता

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज विहान १० बजेदेखि ७ सय ५३ वटै पालिकामा उम्मेद्वारको मनोनयन दर्ता सुरु गरे सगँै प्यूठानमा मनोनयन दर्ताको आज पहिलो दिन २४ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।...बाँकी

प्यूठान नगरपालिकामा २ जनाको मनोयन दर्ता

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ । प्यूठान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको...बाँकी

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने

मोहन वैद्य ‘‘किरण’’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । आज प्यूठानमा पनि पत्रकार भेटघाट कार्यक्रम गर्दै निवार्चन बहिस्कार गर्ने योजना बनाएको वैद्य नेतृत्वका...बाँकी