जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस...बाँकी
जनता समाजवादी पार्टी प्यूठानले प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो...बाँकी
आगामी मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्यूठान क्षेत्र नं.२ ‘ख’ बाट नेकपा एमालेबाट हरि रिजाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी पार्टीको आइतबार वसेको बैठकले नेकपा...बाँकी
जिल्लामा जनता समाजवादी पार्टीको पुर्नगठन गरिएको छ । नेपालको राजनैतिक समिति सदस्य भगवती सुबेदिको संयोजकत्वमा पछिल्लो समय जसपा र नेसपाको बिभाजनपछि प्युठान जिल्लामा जसपाको पुर्नगठन गरिएको पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए । उनका अनुसार...बाँकी
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस प्यूठानका तर्फबाट प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ । शनिबार वसेको जिल्लास्तरिय पार्टीको बैठकले समानुपातिकतर्फ ८ जना गरी कूल १४ जना...बाँकी
आगामी मंसीर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी प्यूठानले प्रदेश निर्वाचन क्षेत्र नं.१ (क) मा तुल्सीराम शर्मालाई सर्वसहमत रुपमा उम्मेदवार बनाएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय...बाँकी
चार पार्टीले भोली भदौ ७ गते नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ बुँदे सहमति कार्यान्वयन, एमसीसी र एसपीपी परियोजना खारेज, भ्रष्टाचार र मुल्यवृद्धि नियन्त्रण र असमान सन्धी...बाँकी
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेससँग टासिएर गठबन्धन गरीरहेका कम्युनिष्ट नामधारी दलहरुलाई कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताएका छन् । आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको...बाँकी
नेकपा एमालेका नेता एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ साउन ३० गते (भोली) प्यूठान आउने भएका छन् । नेकपा एमाले प्युठान जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेम्वाङ प्यूठान आउन लागेको पार्टी जिल्ला कमीटीले...बाँकी
प्यूठानमा २ हजार २ सय २२ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानका अनुसार गत असार १ गते देखी साउन १९ गते सम्मको अवधिमा २ हजार २ सय २२ जना मतदाता थपिएको हाे...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समन्वय समिति प्यूठानले आज शुक्रबार जिल्ला प्रशासन कार्यलय खलंगामा नागरिकता विधेयकका विरोधमा ज्ञापन पत्र बुझाएको छ । प्रशासनमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएको हो । नेपाल कम्यूनिष्ट पार्टी मसाल) जिल्ला समन्वय...बाँकी
जिल्लाको सबैभन्दा बढी दुर्गम क्षेत्र मानिने गौंमुखी गाउँपालिकाले यस वर्ष पालिकाभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज पालिकाले खरिद गरिदिने नीति पारित गर्दै छ । यसले किसानलाई कृषि उपज उत्पादन गरेमा बजारको समस्या सहज हुने छ...बाँकी