नेकपा बिप्लब निकट युवा संगठन प्युठानको आयोजनामा ‘राष्ट्रिय स्वाधिनताका लागि तपाईको अमुल्य योगदान तपाईको हस्ताक्षर किन ? भन्दै युवा संगठन नेपाल जिल्ला कमिटि प्यूठानले हस्ताक्षर संकलन गरिरहेको छ । गत असार २ गते प्यूठानको सदरमुकाम...बाँकी
नपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्यूठान जिल्लाको लागि विकासका पहलहरुमा आफु अग्रसर हुने बताएका छन् । नपाली कांग्रेस स्वर्गद्धारी नगर समितिको आयोजनामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया...बाँकी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा माननिय प्रदेश सभा सदस्य निमा गिरीले जनताले आशा भरोसा र विश्वास गरेर दिएको भोटको उच्च मुल्याकंन गर्ने बताईन । शनिबार नेपाली कांग्रेस गौमुखी गाउँपालिकाको प्रथम सम्मेलनमा बोल्दै सहमहामन्त्री...बाँकी
तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८०...बाँकी
कार्यकर्ताले पार्टीका नेतालाई दुःख गरेर जनप्रतिनिधि बनाएपनि अवसर आउँदा नेताले भने आफन्तलाई खोजि खोजी अवसर दिने गरेका छन् । प्यूठानमा स्थानीय तहका प्रमुख, उपप्रमुख देखि सांसद, मन्त्रीसम्म बनेकाहरुले श्रीमती, छोरो, भाई र ज्वाइँ खोजेर स्वकीय...बाँकी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बताए । प्यूठानबाट स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व गर्ने बिद्यार्थीहरुलाई वधाई दिन नेपाल विध्यार्थी संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पोख्रेलले अहिलेको देशले अर्थतन्त्र थेग्नै नसकिने...बाँकी
राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार देखी जारी एकहप्ते देश व्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले जिल्लामा संघियता विरुद्ध विरोध प्रदर्शन गरेको...बाँकी
लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी...बाँकी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो...बाँकी
नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत...बाँकी
स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएसगै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी सगठनहरुले आ-आफ्नो तयारी थालेका हुन् । जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन...बाँकी
चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज...बाँकी