News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन सम्पन्न

बिबश जि.एम२०८० भदौ १३
७३८ पटक
२०८० भदौ १३

अनेरास्ववियुको स्वर्गद्धारी नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष दिल बहादुर दसौंदीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्र बहादुर रोकाय थिए । अधिबेशनले जीवन रोकाको अध्यक्षतामा ३१ सदस्यीय स्वर्गद्धारी नगरक कमिटी गठन गरेको छ ।

कार्यक्रममा नेकपा एमाले प्यूठानका सचिवालय सदस्य हिरामणि भण्डारी, सचिवालय सदस्य नृपेन्द्र रोकाय, स्वर्गद्धारी नगरकमिटीका अध्यक्ष रामप्रसाद श्रेष्ठ र जिल्ला कमिटी सदस्य तथा विद्यार्थी सहइन्चार्ज जाल बहादुर के.सी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...