दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली-४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका -७ का प्रभु चौधरीको मृत्यु भएको...बाँकी
Posted by Jhuleni Post |
विशेष
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र...बाँकी
बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ ।...बाँकी
ऐतिहासिक पर्यटकीय गन्तब्य भित्रिकोटको पर्यटन प्रबर्धनका लागि शुक्रबार प्यूठान नगरपालिका वडा नं ७ को आयोजनामा तेस्रो भित्रिकोट दौड प्रतियोगिता हुँदैछ । महाअष्टमीमा गरिँदै आएको दौड प्रतियोगताको तयारी भईरहेको आयोजकले जनाएको छ । २०७९ सालदेखि सुरु...बाँकी
प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव राप्ती गाउँपालिका वडा नं ३ खुररिया बस्ने ३५ वर्षिय बालिका गिरीको रहेको प्रहरीले जनाएको छ ।...बाँकी
विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण सभा सम्पन्न भएको छ । सोमबार केन्द्रीय कार्यालय जुम्रीमा भएको सभाबाट साधारणसभाको निर्णय प्रमाणीकरण गरिएको हो । सात वटा ईलाकामा...बाँकी
५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको...बाँकी
५ लाखभन्दा माथिको आयोजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अदालतमा रिट परेको छ । लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा...बाँकी
९ दिनअघि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधमा पक्राउ...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।...बाँकी
प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ । विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान...बाँकी
प्युठानमा पानी चुहिएर २ घर भत्किएका छन् । गौमुखी गाउँपालिकामा एक र स्वर्गद्वारी नगरपालिकामा एक घर भत्किएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाका कारण पानी चुहिएर दुई घरहरू भत्किएको जिल्ला...बाँकी